'साप्ताहिक लक्की ड्र' माघ ३० गतेदेखि बन्द भए पनि 'डिलर दाइको डिस्काउन्ट' अफर निरन्तर रहने

'साप्ताहिक लक्की ड्र' माघ ३० गतेदेखि बन्द भए पनि 'डिलर दाइको डिस्काउन्ट' अफर निरन्तर रहने

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ २६, २०७७

ललितपुर । डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले 'डिसहोममा डिलर दाईको डिस्काउन्ट'  नामक अफर अन्तर्गत   हाल सम्म ९० जना भाग्यशाली ग्राहकले जनही एकलाख नगद जिति सक्नुभएको डिसहोमले जानकारी दिएको छ ।

यो अफर  अव केहि दिन मात्र वाँकी  रहे पिन बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुले पनि बार्षिक रिचार्ज गर्दा रिचार्ज रकममा आकर्षक छुट पाई न्युनतम शुल्कमा ग्राहकहरुले गुणस्तरीय सेवा उपलब्ध गराई रहेको  समेत डिसहोमले बताएकाे छ । 

 डिसहोमका अनुसार २०७६ फागुन २ गतेदेखि सञ्चालन भएको यो अफर अव भने केहि दिन मात्र वाँकी रहेको र यहि २०७७ माघ २९ गते सम्म रिचार्ज गर्नुहुने ग्राहकहरु यो योजनाको अन्तिम लक्कीड्रमा सहभागि गराइने छ । ।'डिलर दाईको डिस्काउन्ट'  योजना भने माघ ३० गते सम्मको लागि कायम गरिएको छ । यो योजना पछि लक्कीड्र सकिनेछ भने डिस्काउन्ट अफर भने सुचारु रहनेछ । नेपाल भरि रहेका डिशहोमका डिलरहरु मार्फत'फन्ट ट्रान्सपर' वा कुनै पनि अनलाईन माध्यमबाट बार्षिक रिचार्ज गरे बापत 'साप्ताहिक लक्की ड्र' मा भाग लिने अवसर प्राप्त उल्लेख छ । 

'फन्ट ट्रान्सपर' बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न समेत भनिएको छ ।