विश्वकप क्रिकेट २०१९ को लागि पाकिस्तानी टिमको घोषणा

विश्वकप क्रिकेट २०१९ को लागि पाकिस्तानी टिमको घोषणा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख ६, २०७६

इंग्लैंडमा आयोजना हुने विश्वकप क्रिकेट २०१९को लागि १५ सदस्यीय पाकिस्तानी टिमको घोषणा भएको छ । टिमको कप्तानी सरफराज अहमदले गर्नेछन् । पूर्व क्रिकेटर इन्जमामुल हकको अगुवाइमा भएको राष्ट्रिय छनौट समितिले १५ सदस्यीय टिमको घोषणा गरेको हो । 
टिमका सदस्यहरु यस प्रकार रहेका छन् । 
सरफराज (अहमद कप्तान), इमाम उल हक, आबिद अली, जुनैद खान, बाबर आजम, मोहम्मद हफीज, फहीम अशरफ, मोहम्मद हुसैन, फखर जमान, शादाब खान, हारिस सोहेल, शाहीन अफरीदी, हसन अली, शोएब मलिक, इमाद वसीम।