सरकारद्वारा विप्लव समूहसँग वार्ताका लागि दुई सदस्यीय टोली गठन

सरकारद्वारा विप्लव समूहसँग वार्ताका लागि दुई सदस्यीय टोली गठन

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १९, २०७७

काठमाडौँ – सरकारले नेत्रविक्रम चन्द (विप्लव) समूहसँग वार्ताका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

सरकारले गठन गरेको टोलीमा  गृहमन्त्री रामबहादुर थापा बादल तथा प्रधानमन्त्री परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित हुनुहुन्छ । 

सरकारका प्रवक्ता पार्वत गुरुङले विज्ञप्ति जारी गरेर वार्ता समिति गठन गरिएको जानकारी दिनु भएकाे हाे ।