सरकार र नेत्रविक्रम चन्द विप्लव बिच तीन बुँदे सहमति (प्रेस नोटसहित)

सरकार र नेत्रविक्रम चन्द विप्लव बिच  तीन बुँदे सहमति (प्रेस नोटसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २०, २०७७

ठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गरी तीन बुँदे सहमति सार्वजनिक  गर्ने भएका छन् ।

फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् । दुबै बार्ता टोली बिच राष्ट्रिय सभागृहमा विशेष समाराेह गरेर तीन बुँदे सहमति सार्वजनिक  हनेछ ।

सहमति पछि जारी विज्ञप्तीकाे पूर्णपाठ