कमेडी च्यामपेयन सेसन २ को आधिकारिक पावरबाइ क्याटेगोरीमा डिसहोम अनुबन्धित

कमेडी च्यामपेयन सेसन २ को आधिकारिक पावरबाइ क्याटेगोरीमा डिसहोम अनुबन्धित

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन २१, २०७७

ललितपुर । लोकप्रिय कमेडी शोकमेडी च्यामपेयन सेसन २ को आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवा प्रदायक डि. टि. एच. डिसहोम अनुबन्धित भएको छ ।

शुक्रबार र शनिबार बेलुका ९–१० बजे कान्तिपुर टिभीमा प्रशारण हुने यो कार्यक्रममा DishHome Fibernet Associate Sponsor  को रुपमा अनुबन्धित भएको हो । यो कार्यक्रमको पहिलो बिजेताले नगद २५ लाख र एउटा कार पाउने बताइएकाे छ ।