एमाले र माओवादी केन्द्र छुट्टा छुट्टै दलको रुपमा रहको सर्वोच्चको फैसला (अदालतको ठहरसहित)

एमाले र माओवादी केन्द्र छुट्टा छुट्टै दलको रुपमा रहको सर्वोच्चको फैसला (अदालतको ठहरसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २४, २०७७

काठमाडौं । सर्वोच्च अदालतमा नेकपा सम्बन्धि विवादमा अदालतले ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ ।

यो फैसलाले अब दुई पार्टीहरु छुट्टा छुट्टै दलको रुपमा रहने देखिएको छ ।