खरेलको राजीनामा पछि महान्यायाधिवक्तामा रमेश बडाल  सिफारिस

खरेलको राजीनामा पछि महान्यायाधिवक्तामा रमेश बडाल  सिफारिस

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ६, २०७७

काठमाडौँ ।  सरकारले नयाँ महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिस गरेको छ।

महान्यायाधिवक्ता अग्नि खरेलले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएपछि सरकारले अधिवक्ता बडाललाई  नियुक्तिका लागि सिफारिस गरेको हो।

प्रतिनिधिसभा विघटनको प्रधानमन्त्रीको कदमलाई सक्रिय साथ दिएका बडाल श्रम मुद्दाका विज्ञका रुपमा चिनिन्छन् ।