नेकपाका ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको नाम सार्वजनिक  (सूचीसहित)

नेकपाका ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको नाम सार्वजनिक  (सूचीसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ९, २०७६

पार्टी एकताको घोषणा भएको करिब एक वर्षछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्ला तहमा  पार्टी एकताको घोषणा गरेको छ । २०७६ साल बैशाख ८ आइतबारका दिन  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको  पार्टी सचिवालयको  बैठकले जिल्ला कमिटी अध्यक्ष र सचिवको जिम्मेवारी दिने निर्णय गरेको पार्टी महासचिव विष्णु पौडेलले जानकारी दिएका छन ।  

लेनिन जयन्ती तथा पार्टी  स्थपना दिवसकाे सन्दर्भ पारेर  आयाेजित  प्रज्ञा भवनमा आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष र सचिवको नामावली सार्वजनिक गरि वितरण गरिएको थियो । वितरण गरिएको सूचि अनुसार तपशिल बमोजिमा व्यक्तिहरुले अध्यक्ष तथा सचिवको नेतृत्व गर्ने नेकपाले जानकारी दिएको छ ।