बैंकले दिन थाले भूकम्पपीडितलाई सहुलियत ऋण

बैंकले दिन थाले भूकम्पपीडितलाई सहुलियत ऋण
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख ११, २०७६

रसुवा । रसुवाका रहेका केही बैंकले भूकम्पपीडितलाई सहुलियत ऋण दिन सुरु गरेका छन् ।

जनता बैंक र नेपाल बैंकले भूकम्पपीडितलाई सहुलियत ऋण दिन सुरु गरेका हुन् । निवेदन दिने भूकम्पपीडितलाई सहुलियत ऋण दिन थालिएको ती बैंकले जनाएको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।