समाजवादी बौद्धिक शिविरको स्थापना, संयोजकमा गुरागाई(विज्ञप्तिसहित)

समाजवादी बौद्धिक शिविरको स्थापना, संयोजकमा गुरागाई(विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २०, २०७८

काठमाडौँ । मानव समाजको विकास र गतिलाई हेर्ने मुख्य विश्व दृष्टिकोणहरूमा व्यापक छलफल गरी बौद्धिक जगतले ठिक/क्रान्तिकारी वैचारीक निर्माण योगदान पुर्‍याउने उद्देश्यले रवि प्रसाद गुरागाईको संयोजक रहेका केन्द्रीय तदर्थ समिति समाजवादी बौद्धिक शिविर–नेपाल स्थापना गरिएको छ । 

समितिको सचिवमा खेम विश्वकर्मा र रन्जु कुमारी रेग्मी रहनु भएको छ ।  स्थापना पश्चात् समाजवादी बौद्धिक शिविर–नेपाले जरी गरेको विज्ञप्ति यस्तो छ ।