रहस्यको कसीमा कोभिड–१९ को भ्याक्सिन: ज्यान जोखिममा त छैन !?

रहस्यको कसीमा कोभिड–१९ को भ्याक्सिन: ज्यान जोखिममा त छैन !?

विश्व बस्नेत  |  दृष्टिकोण  |  बैशाख २६, २०७८

'This is not a vaccine,not a vaccine, not a vaccine, please stop calling it a vaccine… This is genocide, this is a weapon of mass destruction.'          -Dr Larry Palevsky MD

'यो भ्याक्सिन होइन, होइन, होइन । यसलाई भ्याक्सिन शब्द प्रयोग नगर्नु । यो कोरोनाबाट सुरक्षित गराउन निर्माण गरिएकै होइन, यो विश्व जनसङ्ख्या घटाउने षडयन्त्र हो'।
   -डा.ल्यारी प्यालेभ्स्की

'भ्याक्सिन भनेर मानिसहरूलाई झुक्क्याई राखिएको छ तर यो मानिस मार्ने बायोविपन (Bioweaponहो भ्याक्सिन होइन । यसलाई भ्याक्सिन नभनेर कोरोनाको सुई भन्नु उचित हुन्छ । सुई लगाएकाहरूदेखि सावधान ।सुई हानि सकेकाहरूको समीपमा बस्दा समेत नहानेकाहरूलाई प्रतिकुल असर गरेको प्रमाणहरू आई रहेका छन् । सुई लगाएकाहरूले लगाइसके भन्ने ब्याज झुन्ड्याउनु उचित हुन्छ ता कि नलगाउनेहरू उनीहरू बाट टाढा अनि सुरक्षित रहन सकुन्'  ।-डा. शेरी टेन्पेनी

निन्द्रामा बसेकाहरू जाग

अहिले विश्वमा यति ठुलो षडयन्त्र भइ राखेको छ करोडौँको ज्यान जोखिममा छ । तर हाम्रा नैतिकहिन स्वार्थि नेताहरूलाई कुर्सी तानातान गर्दै फुर्सद छैन । मैले एउटा भिडियो हेरेको थिएँ: दुई हरिणहरू आपसमा जुध्दैछन् सबै कुराबाट अनभिज्ञ भएर । पछाडिबाट एउटा बाघ आउँछ बिस्तारै चाल मार्दै अनि नजिकै आएर झम्टिन्छ । आपसी झगडामा उनीहरूले त्यति ठुलो खतरा आएको थाहै पाएनन् अनि ज्यान गयो । अहिलेको स्थिति त्यस्तै छ । मानव जाति माथि नै यति ठुलो प्रलयकारी समस्या आइपरेको छ तर नेताहरूलाई त्यो सँग मतलव नै छैन । आफ्नै दुनो सोझ्याउन मै व्यस्त छन् । अधिकांश जनता मरे भने के को गर्छौ राजनीति ? अनि ती मर्नेहरूको जिम्मा कसले लिने ? धिक्कार छ तिमीहरूलाई ।  

कोभिडको विषयमा सूचना दिने सरकारी संयन्त्र तथा डाक्टरहरूको समूह कत्तिको सुसूचित छन् ? यिनीहरूको सिफारिस-मास्क लगाऊ, स्यानिटाइजरको प्रयोग गर, सामाजिक दुरी कायम गर, लकडाउन, अनि अहिले आएर भ्याक्सिन लगाऊ । यस कुरामा कत्तिको सत्यता र विश्वसनीयता छ ? यस कुरालाई बुझ्नु अहिलेको स्थितिमा सबैभन्दा महत्त्वपूर्ण कुरा हो जसले तपाईँको ज्यान लिन पनि सक्छ बचाउन पनि सक्छ । अत: सबै काम छाडेर यसलाई पढ्नुस् अनि बुझ्ने प्रयास गर्नुस् ।

ठुला औषधी कम्पनीहरू (Big Pharma)को विश्वसनीयता

कोही मानिस चोर, फटाहा, बदमास, झुटो बोल्ने जेल चलान भइसकेको आदि भन्ने थाहा पाउँदा पाउँदै तपाई त्यस्तालाई विश्वास या भरोसा गर्नु हुन्छ ? बुद्धि भएकाहरूले त गर्दैनन् । यी ठुला औषधी कम्पनीहरू जसले भ्याक्सिन बनाई रहेका छन् यस्तै हुन । यिनीहरूले अनैतिक अथवा षडयन्त्रकारी ढङ्गले एफ. डी. ए. बाट औषधी पास गराएर बजारीकरण गरेको अनि पछि ती औषधीहरूको भयानक साइड इफेक्टहरु भएपछि बजारबाट झिकिएका उदाहरणहरू प्रशस्तै छन् । अदालतमा मुद्दा परेर करोडौँको जरिवाना तिर्न बाध्य पारिएको घटनाहरू पनि थुप्रै छन । अथवा बुझ्नुस् पैसाको लागि यिनीहरू जे पनि जालझेल गर्न तयार हुन्छन् र गरिरहेका छन् । यस नाप तौल ले यिनीहरूले अहिले बजारमा निकालेको कोभिडको भ्याक्सिन भनिने सुई सही छ भन्ने विश्वास गर्न सकिन्छ ? पहिलो कुरा यो सोच्नुहोस् ।

मिडियाको भूमिका र विश्वसनीयता

अर्कोतिर यो बुझ्नुस् कि ९५ प्रतिशत मिडिया केही सीमित व्यक्ति वा समूहको नियन्त्रणमा अथवा अधीनमा छन् । र ती हुन विल गेट्स, मार्क जुकरवर्ग (फेसबुक) तथा अन्य खरबपति समूहका मानिसहरू, फाउची, तेद्रोस गेब्रियेसस् (डल्लु.एच.ओ.), एफ.डी.ए., सी.डी.सी., ए.एम.ए. माथि चर्चा गरिएका ठुला औषधी कम्पनीहरू (जसलाई विग फर्मा पनि भन्दछन्) आदि । र यस भित्र गुगल, ट्विटर, युट्युब आदि बिग टेकहरू पनि समावेशिता छन् । यस बाहेक अन्य मिडियाहरू जस्तै बि.बि.सी., सी.एन.एन., न्यु यर्क टाईम्स, वाशिङटन पोस्ट, यु.एस.ए. टुडे आदि पनि यिनीहरू बाटै निर्देशित हुन्छन् । अनि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन बाट आर्थिक सहयोग प्राप्त गरी उनीहरूको चाहना अनुरूप कार्य गर्दछन् ।

अतः  यिनीहरूले चाहेको समाचार मात्र बाहिर आउँछ । अन्य सबै सेन्सर, ब्ल्याक आउट वा ब्लक गरिन्छ । नेपालका मिडियाहरूले प्राप्त गर्ने समाचारको श्रोत पनि यिनीहरू नै हुन् । अनि आम मानिसहरू यिनै मिडियाहरूको भर गर्छन् अनि यिनैको कुरा सुन्छन् । यिनीहरूको विरोधी कुरा बाहिर आउँदैन । सत्य कुरा थाहै हुँदैन । जसले गर्दा ९९.९९ प्रतिशत जनताहरूले झुट, भ्रमित तथा नियोजित समाचार सुनिरहेका हुन्छन् र त्यसैलाई सत्य ठान्न बाध्य छन् । अफसोस कि यस समूहमा टाठा बाठा, शिक्षित भनिने मानिसहरू पनि पर्दछन् । अनि अलिक जान्ने हुँ भन्नेहरू चाहिँ 'कन्स्पिरेसी  थ्यौरी'  भनेर उडाउन खोज्छन् । 

डाक्टर र सरकारी संयन्त्रको विश्वसनीयता

अनुसन्धानमा लागेका अनि सत्य तथ्य कुरा बुझ्न र बुझाउन चाहने विदेशी वैज्ञानिक, अनुसन्धानकर्ता, डाक्टरहरूले बाहेक अन्य डाक्टरहरू जसमा नेपाली डाक्टरहरू पनि पर्दछन्, सबै डव्लु.एच.ओ., एफ.डी.ए., सी.डी.सी.हरूको सत प्रतिशत भर र विश्वास र अनुसरण गर्दछन् । उनीहरूले त्यही सिकेको र जानेको छ, त्यही पढाएको छ, उनीहरूलाई स्वतन्त्र रूपले दिमाग लगाउनु तथा अध्ययन अनुसन्धान गर्न अनुमति तथा प्रोत्साहन गरिएको हुँदैन । जसको कारणले उनीहरू माथिको आदेशलाई निर्विवाद फलो गर्छन् । त्यसैगरी कोभिड विषयमा निर्णय लिने सरकारी संयन्त्र पनि यिनीहरू बाटै प्रभावित र निर्देशित हुन्छन् । यिनीहरूले त झन् स्वतन्त्र अध्ययन अनुसन्धान गर्ने कुरै भएन । त्यस कारण यदि माथिको आदेश तथा निर्णय वा निर्देशन नै गलत छ , केही सीमित व्यक्तिहरूको स्वार्थले भरिएको छ भने नतिजा के हुन्छ तपाई आफै विचार गर्नुस् । 

एजेन्डा २१ तथा दि ग्रेट रिसेट

अहिले एजेन्डा २१, अनि दि ग्रेट रिसेट भन्ने कुराहरूले पनि चर्चा पाई रहेको छ जस अन्तरगत विश्वका अधिकांश जनसङ्ख्या घटाउने अनि केही सीमित व्यक्तिहरूको हातमा शक्ति केन्द्रित गरेर विश्व बजार र अर्थतन्त्रलाई नियन्त्रण गर्ने षडयन्त्र भइरहेको भन्ने भनाई छ । यदि तपाईँले 1984 भन्ने उपन्यास अथवा फिल्म हेर्नु भएको छ भने त्यसमा भविष्यवाणी गरे जस्तै स्थिति अहिले आइरहेको छ ।

यस कुराको नाइके बिग ब्रदर, चाहिँ माईक्रोसफ्टको बिल गेट्स अनि उसका माथि उल्लेखित समूहहरू हुन् । बिल गेट्सले जनसङ्ख्या नियन्त्रणको विषयमा केही समय अगाडी खुल्ला रूपमै समर्थन गरेको प्रमाणहरू छन् । साथै उसले अफ्रिका र दक्षिण अमेरिका, फिलिपिन्स तथा दक्षिण भारतमा भ्याक्सिनको नाममा महिलाहरूलाई बाँझो बनाउने हिसाबले जनसङ्ख्या नियन्त्रणको परीक्षण गरेको प्रमाणहरू पनि छन् । यस भाइरसको बारेमा पनि उसले पहिला नै घोषणा गरिसकेको थियो, प्याटेन्ट पनि लिएको थियो, अभ्यास पनि गरेको थियो ।

तसर्थ यो कोभिड–१९ यसै षडयन्त्र अन्तरगत पर्छ भन्ने भनाई छ केही उच्च वैज्ञानिक, डाक्टर, अनुसन्धानकर्ताहरू र स्वतन्त्र पत्रकारहरूको अनुसार । तर उनीहरूको राय, सुझाव वा विचार बाहिर आउन दिँदैनन्, सेन्सर गर्छन्, फ्याक्ट चेक भन्दै झुटो हो भनी प्रमाणित गर्न खोज्छन् । तर झुटो उनीहरूले नै बोलिरहेका हुन्छन् । एउटा भनाई छ १०० चोटि झुटो कुरा दोहोर्‍याईरह्यो भने त्यो सत्य सावित हुन्छ । उनीहरूको मिडियाको पकडको कारण सत्यलाई दबाएर झुटमाथि झुट प्रसार गर्दा जनता जो अधिकांश भेडा हुन्छन् त्यस झुटलाई सत्य ठान्दछन् । जस्तो कि रातदिन मोबाइलको रिँग टोनमा मास्क लगाउनु, सामाजिक दुरी कायम गर्नु आदि सुनेर मानिसहरू अन्धा भक्त भएर त्यो मानि रहेका छन् जुन विज्ञान र अनुसन्धानहरूले पूर्ण असफल र बेकार भनेर भनिसकेको छ ।

उदाहरणको निम्ति स्विडेनले यस कुरालाई कहिले मानेन तर उसको मृत्यु दर अन्य पालना गर्ने मुलुकहरूको भन्दा धेरै भएन । त्यस्तै हाल यु.एस.ए.मा पनि टेक्सस र फ्लोरिडा स्टेटमा खुल्ला गरिएको छ तर त्यहाँ संक्रमणको सङ्ख्या बढ्नु भन्दा घटेको प्रमाण छ । अर्को तिर जुन राज्यहरूमा लक डाउन, मास्क आदिको नियम कडा गरिएको छ त्यहाँ सङ्क्रमण बढीरहेको छ । इजरायल र प्यालेस्टाइनको पनि तुलना गरौँ । प्यालेस्टाइनले कोभिडको सुई लिएन तर ईजरायलमा व्यापक प्रयोग भयो । तर अहिले प्यालेस्टाइनमा सङ्क्रमण घट्दो छ भने इजरायलमा पुनः बढी रहेको छ । तर यस कुरालाई प्रसार गर्नुको साटो लुकाइन्छ । त्यस कारण मूलधारका मिडिया, टिभी, फेसबुक आदि सबैले भ्रम फैलाई रहेका छन, यिनीहरूलाई हेर्नु बेकार छ । 

ह्यान्ड वास कि ब्रेन वास ?

एक जना डा. डेरेल वुल्फ भन्दछन् ः गत वर्ष सर्वाधिक के पखालियो (wash गरियो) ? सबैले सोच्लान् हात, तर उनी भन्छन् होइन सबै भन्दा धेरै दिमाग पखालियो (brain wash  भयो) । ब्रेन वासले मानिस आफूले सोचेर दिमाग लगाएर कार्य गर्नुको साटो जे भनिन्छ आज्ञाकारी भएर त्यस कुरालाई फलो गर्दछन् । 

दिमाग लगा पासा दिमाग... लूट फिल्मको यो डाइलग यहाँ सान्दर्भिक हुन्छ । अधिकांश मानिसहरू दिमाग लगाउनुको साटो भेडा झैँ फलो गर्छन् । मास्क लागउ भन्दा लगाई हाल्छ, भ्याक्सिन लगाऊ भन्दा पनि लगाई हाल्छन् । किन, के, कसरी, केही सोच्दैन पनि केही अध्ययन अनुसन्धान त्यसको नकारात्मक सकारात्मक पक्ष केही विचार गर्दैनन् । लगाईस ? लगाएँ । किन लागाईस ? फलानोले पनि लगायो, फलानोले पनि, अनि मैले पनि लगाएँ । घरबाट पनि सबैले कर गरे अनि लगाएँ । खै डाक्टरहरूले पनि लगाएछन् मैले पनि लगाएँ । नेताहरुले पनि लगाए मैले पनि लगाएँ । सबैले लगाए पछि त लगाउनै पर्ला, सेफ नै होला । यो हो भेडा मेन्टालिटी । डा.मार्टिन लुथर किंग जुनियरले भनेका थिएः  Rarely do we find men who willingly engage in hard, solid thinking. There is an almost universal quest for easy answers and half-baked solutions. Nothing pains some people more than having to think. अर्थात् 'मानिसहरू विरलै गहिरो अनि ठोस सोचमा डुुब्न चाहन्छन् । विश्वव्यापी रूपमै सरल जवाफ र अर्ध समस्या समाधानको खोजीमा हुन्छन् । मानिसहरूलाई दिमाग लगाउनु जस्तो गाह्रो अथवा सास्ती केहीमा हुँदैन ।' मनोवैज्ञानिकहरूले पनि भनेका छन् मानिसले उसको दिमागको १० प्रतिशत जति मात्र प्रयोग गर्छन् । त्यसैले 'दिमाग लगा पासा दिमाग...'  भने झैँ एक छिनलाई हामी दिमाग लगाऔँ । 

भ्याक्सिन लगाए पछि मास्क लगाउनु पर्छ  वा पर्दैन ? आधिकारिक सुझाव अनुसार–पर्छ ।
भ्याक्सिन लगाए पछि सामाजिक दुरी कायम गर्नु पर्छ वा पर्दैन ? पर्छ ।
भ्याक्सिन लगाए पछि हात धुनु स्यानिटइज गर्नु पर्छ वा पर्दैन ? पर्छ । 
भ्याक्सिन लगाए पछि कोभिड लाग्न सक्छ वा सक्दैन ? सक्छ, दुवै डोज लगाए पछि पनि लागेको छ ।
भ्याक्सिन लगाए पछि कोभिडकै कारण मर्ने सम्भावना हुन्छ कि हुँदैन ? हुन्छ, मरेका छन् । 
त्यसो भए भ्याक्सिन केलाई लगाउनु ? दिमाग लगा पासा दिमाग लगा....केलाई लगाउनु ? अनि लगाउन किन मरिहत्ते गर्नु ? 
कोभिड बाट बच्ने थुप्रै उपायहरू छन् । तर त्यस बारे किन डाक्टर, प्रशासन अनि औषधी कम्पनी, सी.डी.सी., एफ.डी.ए., डब्ल्यु.एच.ओ.हरू बोल्दैनन् ? दिमाग लगा पासा दिमाग लगा....
केही फाइदा नहुँदा पनि किन भ्याक्सिन नै लगाउनु जोड दिइरहेका छन् ? दिमाग लगा पासा दिमाग लगा... 
इजरायलमा कोभिडको सुई हानी सकेकाहरूमा कोभिडको नयाँ भेरियन्टको सङ्क्रमण ८ गुना बढी देखियो । अनि सङ्क्रमणले मर्नेहरू पनि सुई नलगाएकाहरू भन्दा लगाएकाहरू धेरै देखियो । अतः सुई लगाउनु फाइदा रहेछ कि नलगाउनु ? दिमाग लगा पासा दिमाग लगा... 
जुन रोग लागेर मर्ने भन्दा बाँच्ने सम्भावना ९९.९७ प्रतिशत भन्दा बढी छ त्यसको लागि यस्तो जोखिमपूर्ण परिक्षणात्मक सुई किन हान्नु ? दिमाग लगा पासा दिमाग लगा...
सुरुका दिनहरूमा अमेरिकामा अस्पतालहरूलाई मृत्यु दर बढाउन तथा भेन्टिलेटरमा उपचार गराउन प्रोत्साहन स्वरूप अस्पतालहरूलाई राम्रै रकम दिइन्थ्यो जस अनुसार धेरै, विशेष गरी बृद्धहरुको अकालमा मृत्यु भयो । यसो किन गरियो ? दिमाग लगा पासा दिमाग लगा... 

यो खतरनाक रोग निवारणको लागि भ्याक्सिन बनाइएको होइन भ्याक्सिन लगाउनको लागि साधारण रोगलाई खतरनाक बनाइएको हो । यो साधारण रुघा खोकी भन्दा धेरै फरक छैन । यसको कारणले अन्य वर्षहरूमा भन्दा धेरै मृत्यु भएको पनि छैन । यसपालि रुघाखोकी कता हरायो ? मुटु रोग, क्यान्सर तथा अन्य रोगहरू कता गए ? ती सबै कोरोनामा गाभिए । कोरोनाको सङ्ख्या बढी देखाएर आतङ्कित पार्नलाई । यो षडयन्त्र होइन भने के हो ? एक अमेरिकी डा. रसिद बुटारले भनेका छन्-मोटर साइकल दुर्घटनामा परेकादेखि लिएर आत्महत्या गरेको केसलाई समेत कोभिड भनिएको छ । फेरी पनि–दिमाग लाग पासा दिमाग... ।

प्यान्डेमिक कि प्लानडेमिक 

यो प्यान्डेमिक (pandemic) होइन, प्लानडेमिक (plandemic) चाहिँ हो । किनकि प्लान गरेर कृत्रिम प्यान्डेमिक खडा गरिएको छ ।

यस्तै रोग यस अघि सन् २००३ को सार्स र २०१२ मा मर्स हुँदा मास्क, सामाजिक दुरी, स्यानिटाजिङ केही गर्नु परेको थिएन, अहिले किन ? यो भन्दा खतरनाक त टि.बि. छ । बर्सेनि १ करोडलाई टि.बि. लाग्छ, १५ लाख मर्छन् अनि यो भन्दा बढी संङ्क्रमण छ । के तपाईँलाई यो कुरा थाहा पनि थियो ? त्यसबाट डराउनु भयो ? मास्क लगाउनु भयो ? स्यानिटाईजिङ, सोसियल डिस्ट्यान्सिङ गर्नु भयो ? स्कुल, कलेज, तथा व्यवसायहरू बन्द भए ? भएन । किन ? किनकि त्यस बारे मिडियाले चर्चा नै गरेन । तपाईँलाई डराउनु पर्छ घरमा लुकेर बस्नु पर्छ आदि केही भनेन । सबैभन्दा बढी मानिसहरूको मृत्यु मुटु रोगले हुने गर्छ, त्यस पछि क्यान्सरले । तर तिनीहरू बारे किन मिडियामा हल्ली खल्ली हुँदैन ? किन कोभिडको मात्रै यत्रो चर्चा ? दिमाग लगा पासा दिमाग...

कुरा के भने कोभिड बाट बचाउनको लागि भ्याक्सिन बनाइएकै होइन । भ्याक्सिन लगाउन बाध्य पार्नको लागि कोभिडको उत्पत्ति गरिएको हो  । यो मानव निर्मित कृत्रिम हो अनि वुहानको ल्याबबाट जानाजानी छाडिएको हुनसक्ने अनुमान छ । वुहानको ल्याब सँग डब्लु.एच.ओ. को साँठगाँठ थियो अनि गत वर्ष राष्ट्रपति ट्रम्पले त्यसको गतिविधिबाट असन्तुष्ट हुँदै आर्थिक कटौती गरेपछि बिल गेट्सले आफ्नो तर्फबाट उपलब्ध गराएको थियो । डर, त्रास फैलाएर मास्क, सानिटाईजिङ, सामाजिक दुरी, लक डाउन यी सबै बाट साईकोलोजिकल प्रेसर पारेर मानिसलाई भ्याक्सिन लगाउन बाध्य परिएको हो । यस बाट औषधी कम्पनी, बिल गेट्सहरुले अकुत पैसा कमाउँने छन भने अर्को तिर विश्व जनसङ्ख्या घटाउने उनीहरूको योजना पनि सिद्ध हुनेछ । 

यो भ्याक्सिन हो वा अन्य केही ? 

अनि अर्को कुरा, विशेषज्ञहरूको अनुसार यो भ्याक्सिन नै होइन । भ्याक्सिन बनाउने सिद्धान्त अनुसार यो बनिएको पनि छैन । यसलाई एम.आर.एन.ए. (mRNA) भ्याक्सिन अथवा एक्सपेरिमेन्टल जिन म्यानुपुलेशन थेरापी भन्छन् । यस किसिमको भ्याक्सिन बनाउने प्रयास यस अघिको सार्स सङक्रमणको बेलामा पनि गरिएको थियो तर त्यो असफल भयो । त्यसमा परीक्षण गरिएका सबै ल्याबका जनावरहरू मरे पछि त्यसलाई त्यागिएको थियो । अर्को कुरा यो यदि भ्याक्सिन होइन भने किन भ्याक्सिन नाम दिइयो ? यसको कारण छ । भ्याक्सिन भनियो भने मानिसहरूलाई यो लगाउन भरोसा दिलाउन सजिलो हुन्छ, उनीहरूले यसलाई हल्का लिन्छन् फ्लु भ्याक्सिन जस्तै त हो नि भन्ने सोच्छन्, भने अर्को तिर भ्याक्सिन उत्पादकहरूलाई विशेष छुट र संरक्षण दिइएको हुन्छ अनि भ्याक्सिनको कारण मृत्यु आदि भयो भने त्यसमा कुनै किसिमको दायित्व वा जिम्मेवारी हुँदैन अनि हर्जना पनि तिर्नु पर्दैन औषधी कम्पनीले । 

भ्याक्सिन बनाउन औसत ५ देखी १० वर्ष लाग्छ अनि पहिला जनावरहरूमा परीक्षण गरेर सफल भए पछि मात्र मानिसमा प्रयोग हुन्छ । तर यो सोझै मानिसमा गरिएको छ । अर्थात् मानिसहरू नै यसको परीक्षण गरिने ल्याब जनावर (Lab Animals) भएका छन् । यसको भविष्यमा हुने (long-term effect) बारे कसैले ठोकुवा सँग भन्न सक्दैनन् । अनि यसको असर एक पल्ट लगाई सके पछि सदालाई हुन्छ, अन्य टक्सिनहरूलाई जस्तो शरीरले यसलाई बिस्तारै निष्कासन गर्दौ लैजान सक्दैन । यो लगाउन साथ वा लगाएको केही दिन देखी लिएर हप्ता, दस या पन्ध्र सम्ममा पनि कतिपय मानिसहरूको ज्यान गएको छ भने यस किसिमको तत्यांकहरुलाई लुकाइएको छ । तर यो त केही पनि होइन, विशेषज्ञहरूको अनुसार ३ देखी ६ महिना वा १ वर्ष भित्र यसको नकारात्मक असरहरू देखा पर्न थाल्नेछन् जसले लाखौँ मात्र होइन करोडको मृत्यु हुनसक्छ । बाँचेकाहरूमा महिलाहरू गर्भवती नहुने देखि लिएर गर्भपतन हुने अनि पुरुषहरूको शुक्रकिट ह्रास भएर बच्चा पैदा गर्न नसक्ने पनि हुनेछन्, यसको असर अहिले नै देखिन थालिसक्यो भन्ने भनाई छ । अतः यो षडयन्त्रकारीहरूको वर्ल्ड डिपप्युलेशन एजेन्डा हो भन्ने कुरा अनुमान गर्न सकिन्छ । 

यति खेर तपाईँहरूलाई लाग्न सक्छ: त्यस्तोे पनि हुन्छ र ? यति धेरै मानिस मारेर कसलाई के फाइदा आदि । सोच्नुहोस् तपाई हामी बन्दुक पायौ भन्दैमा मान्छे मार्दै हिँड्छौ ? हामी कल्पना सम्म पनि गर्न सक्दैनौ । तर समाचारहरूमा पढ्नु भएको होला अमेरिकामा स्कुल, सपिङ सेन्टर आदिमा भटट्टट मान्छे मार्दै हिँडेको घटनाहरू । हिट्लरले लाखौँको ज्यान लियो, ईदि अमिनले जिउँदै मान्छेको छाती चिरेर मुटु कलेजो निकालेर काँचै खान्थ्यो अरे । तर त्यस्तो हामीले गर्दैनौ भन्दैमा अरूले नगर्न सक्ने भन्ने हुँदैन । त्यसता भष्मासुर मानिसहरू संसारमा थिए अनि छन् । यस्तो किन भइरहेको छ किन गरी रहेका छन् । यो कुरा स्पष्ट छैन तर भइरहेको छ । यसमा कसै कसैले एलियनहरुको संलग्नता छ भन्ने कुरा पनि गरिरहेका छन् । अतः हामी सबैले यस विषयमा सतर्क हुनु मात्र होइन प्रतिकार तथा विरोध समेत गर्न सक्नुपर्छ । नत्र हामी सबै डुब्ने स्थिति आउन सक्छ । 

द डिसईन्फर्मेशन डजन (The Disinformation Dozen)

यस बारे बुझेका केही डाक्टर, वैज्ञानिक, अनुसन्धानकर्ताहरुले यस षडयन्त्रको भन्डाफोर गरेर जनचेतना गराउने काम गरिरहेता पनि उनीहरूको आवाजलाई नियोजित ढङ्गले दवाई राखिएको छ । सोसियल मिडियाहरूबाट हटाईदैछ । यस्ता १२ जनालाई विशेष लक्षित गरिएको छ । यिनीहरूलाई विशेष नामाकरण पनि गरिएको छः द डिसईन्फर्मेशन डजन भनेर (The Disinformation Dozen) यिनीहरू आफ्नो ज्यानलाई जोखिममा राखेर जनचेतना जगाउने काममा लागी रहेका छन् जसलाई दबाउन षड्यन्त्रकारीहरू लागि परेका छन । यिनीहरूको नाम यस प्रकार छ अनि सबैको आ–आफ्नो वेबसाइटहरू छन् जुन यदि नियन्त्रण गरिसकिएको छैन भने हेर्न सकिन्छ । यिनीहरू हुन :
 जोसफ मर्कोला Joseph Mercola 
रबर्ट एफ केनेडी जुनियर Robert F. Kennedy Jr.
टाई तथा शार्लीन बोलिन्जर Ty and Charlene Bollinger
शेरी टेनपेनी Sherri Tenpenny
रिजा ईस्लाम Rizza Islam
रशीद बुट्टार Rashid Buttar
ईरिन एलिजाबेथ Erin Elizabeth
सेयर जी Sayer Ji
केली ब्रोगान Kelly Brogan
क्स्टिएन नर्थरप् Christiane Northrup
बेन ट्यापर Ben Tapper
केभिन जेन्किन्स Kevin Jenkins

त्यसतै अन्य: माईक एडम्स (Mike Adams), डेल बिगट्री (Del Bigtree), जुडी मिकोभिट्स (Judy Mikovits) अनि ली मेरिट्  (Lee Merritt) को नाम पनि छुटाउन सकिदैन । यिनीहरू सबै आ–आफ्नो क्षेत्रका उत्कृष्ट अनि अन्तराष्ट्रिय स्तरका वैज्ञानिक, डाक्टर, अनुसन्धानकर्ता आदि हुन । यिनिहरुले कोभिडको बारेमा, भ्याक्सिनको जोखिमको बारेमा तथा सरल रोक थाम र उपचारहरुको बारेमा बारंबार सुचित गरिरहेकाछन् । तर ती कुराहरु विरलै बाहिर आउँछन् अनि आम मानिसहरुले थाहै पाउँदैनन्, किनकी सेन्सरशिप यति धेरै छ । 

हाम्रोमा पनि सरकारी तथा मिडियाको सूचना साथै डाक्टरहरूको पनि भनाइहरूलाई अध्ययन गर्दा मास्क, स्यानिटाईजर, सामाजिक दुरी कायम गर्नु अनि यति जना सङ्क्रमित भए, कोरोना बढदोछ आदि भनेर तर्साउने काम मात्र भइरहेको देखिन्छ तर असली समाधान र बचाउको कुरामा जोड दिएको पाइँदैन । तर विशेषज्ञहरूको भनाइमा यो बर्सेनि हुने साधारण रुघा खोकी भन्दा बढी सङक्रमण र जोखिमपूर्ण छैन जसको लागि यति धेरै आतङ्कित पार्नु , बन्द, लकडाउनहरू गर्नुपर्ने आवश्यक थिएन र छैन । र यसको निवारणका उपायहरू पनि सजिलो छन् । यस अघिको मेरो लेखमा यसको पूर्ण विवरण गरिएको छ, अतः त्यस लेखलाई यस लिङ्कमा गएर हेर्न सकिन्छ।
https://www.loksambad.com/news/10138

मोबाइल, वाई फाई र ५ जि  (5G)

केही विशेषज्ञहरूको भनाइमा मोबाइल फोन, वाई फाई र ५जी आदिको ई.एम.एफ. (Electro-Magnetic Frequency) ले पनि कोरोनाको सङक्रमण बढाउन तथा समस्या गम्भीर बनाउन सक्छ । किनकि यिनीहरूले इम्युनिटी घटाउँछ भन्ने प्रमाणित छ । एक जना भारतीयको भिडियो हेरेको थिएँ जसमा उनले भनेका छन् : भिखारीहरुलाई कोभिड लाग्दैन । किनकि उनीहरू सँग न मोबाइल हुन्छ न घरमा वाई फाई । अनि भारत सरकारलाई चुनौति दिँदै भनेका छन - एक हप्ता मोबाइल, इन्टरनेट सबै बन्द गरी हेर अनि के हुन्छ । यस कुरामा पनि केही दम हुन सक्छ । तसर्थ सबैले यस कुराप्रति पनि ध्यान दिनु उचित होला । विशेष गरी स्कुल कलेजहरूमा वाईफाईलाई रोक लगाएर आवश्यक ठाउँमा तार जडित (wired) इन्टरनेट चलाउनु पर्छ । साथै धुवाँ धुलो वायु प्रदेशले पनि असर गर्न सक्छ । अतः यसप्रति पनि सचेत रहन उचित हुनेछ । 
 
केही कलेज प्रशासनहरूले हालै विद्यार्थीहरुलाई कोरोनाको सुई लगाउन प्रोत्साहन गर्दै सहज बनाई दिएको भन्ने बुझियो । यो अति गम्भीर गल्ती हुनेछ यसलाई तत्कालै रोक्नु पर्छ । सर्वप्रथम स्कुल कलेज पढ्ने उमेरकाहरुलाई कोरोना लागेर मृत्यु हुने सम्भावना भनेको करिब शून्य जस्तै छ । सँगैको सिडिसि कै चार्ट हेर्नुहोस्, स्कुल, कलेज पढ्ने उमेरकाहरुमा यो रोग लागी हाले ९९.९९७ प्रतिशत बाँच्ने सम्भावना हुन्छ । तसर्थ शून्य बराबर रिस्क भएको समूहलाई सुई हान्न लगाएर के फाइदा ? त्यस बाहेक युवाहरूलाई कोरोना लागेर निको भएको राम्रो हो त्यसले प्राकृतिक रुपमा इम्युनिटी डिभेलोप भएर हर्ड इम्युनिटी हुनुमा सहयोग पुर्‍याउँछ जसले गर्दा कोरोनाको सङक्रमण आफसे आफ हराउँदै जान्छ । त्यस बाहेक सुई लगाउनको निम्ति ईन्फर्म्ड कन्सेन्ट   (informed consent) हुनु पर्छ । अर्थात् त्यसको पक्ष र विपक्ष दुवै थरी कुरा बुझेर निर्णय स्वयंले गर्ने हो । माथि उल्लेख गरिसकिएको छ कि सुई लगाएर त्यसबाट हुने लाभ केही छैन भने अर्को तिर त्यसका नकारात्मक पक्षहरू थुप्रै छन जुन कुरा बुझिसके पछि कसैले पनि सुई लिन तयार हुने छैनन् । तर यो कुरा लुकाइन्छ अनि पढेलेखेकाहरू समेत भ्रमीत छन् । जस्तो कि केही स्कुलका सञ्चालकहरूले आफ्ना सम्पूर्ण शिक्षक र स्टाफहरूलाई लगेर सुई लगाइयो । अर्को तिर अमेरिकाको एक स्कुल सेन्टर अक्याडेमीले गरेको भ्याक्सिन बारेको निर्णयको यो स्क्रिनसट हेर्नुहोस् तः  

 

अनि यो पनि

त्यस्तै कतिपय अफिसहरुले पनि आफ्ना स्टाफहरुलाई सुई लगाउन बाध्य पारिएको खबर आइरहेका छन् । वास्तविक कुरा नबुझी, अध्ययन अनुसन्धान नगरिकन यति ठूलो भुल गर्नु मुर्खताको पराकष्ट हो । त्यस्तै कतिपय अस्पतालका डाक्टर, नर्स र स्टाफहरुको पनि हालत त्यहि छ । तर अमेरिका लगायत अन्य मुलुकहरुका धेरै डाक्टरहरुले यसलाई प्रतिकार गरी सके । यस बारेको यो भिडियो अवश्य हेर्नुहोस: 

Ask The Experts (Covid-19 Vaccine)
https://brandnewtube.com/watch/ask-the-experts-covid-19-vaccine-now-banned-on-youtube-and-facebook_qIsNohSIeSgfz2J.html

रोकथाम र निवारणका उपायहरू जुन कसैले भन्दैनन् 

विषेशज्ञहरुको भनाई अनुसार भिटामिन डि ले मात्रै पनि कोभिडको जोखिम ४ प्रतिशत भन्दा कममा झार्छ । अधिकांस संक्रमित र मृत्यु हुनेहरुको भिटमिन डि को लेभल कम पाईएको छ २० ng/ml (न्यानोग्राम प्रति मिलिलिटर) या त्यो भन्दा कम । यस्तो अवस्थामा मानिस गम्भिर विरामी हुनसक्ने अथवा मृत्यु हुनसक्ने सम्भावना बढी हुन्छ । ४० भन्दा माथि सके सम्म ६०, ७०, ८० भएको राम्रो हो । यसो गर्नाले कोभिड बाट मात्र होईन क्यान्सर लगयत अन्य रोगहरुको जोखिम बाट समेत बचाउँछ । यसको लागि घाममा बस्नु उचित मानिएता पनि त्यसले मात्र पर्याप्त हुँदैन । अतः भिटामिन डि को सप्लिमेन्ट लिनु उचित हुनेछ । दैनिक ५,०००, १०,००० या त्यो भन्दा बढीको पनि आवश्यक्ता हुनुुुसक्छ जस्को लागी रगत जँचाएर मात्र थाहा हुन्छ । नेपाली बाजारमा ६० हजार युनिटको भिटामिन डि मात्र उपलब्ध हुने भएको हुँदा त्यो केहि दिन लगातार खाए पछि हप्तामा एक दिन लिनु उपयुक्त हुन्छ । अन्य भिटामिन सि दैनिक ५०० देखी १००० मिलीग्राम, भिटामिन बि कम्प्लेक्स विथ जिंक जसमा ६१ मिलीग्राम जिंक हुन्छ दैनिक एक क्याप्सुल, बि१२ (sublingual) १५०० माईक्राेग्राम हप्तामा १, २ पटक साथै, भिटामिन ए, सेलिनियम आदिले कोभिड लाग्न बाट बचाउँछ । उपलव्ध भएमा क्वेरसेटिन (Quercetin) र ईजिसिजी (EGCG green tea extract) पनि थप्दा राम्रो मानिन्छ । 

कोभिडको लक्षण देखियो भने के गर्ने ? 

हाईड्रोक्सिक्लोरोक्विन, जिङ्क र एजिथ्रोमाईसिनको कम्बिनेशनले अमेरिकाको न्युयर्क सहरका एक जना डा. भ्लाडिमीर जेलेन्कोले यसैद्वारा हजारौँ कोभिड सङक्रमितलाई निको पारेर चर्चित भएका छन् । भने अहिलेको तात्तातो समाचार अनुसार उनी यस वर्षको नोबेल पिस प्राइजको लागि समेत चुनिएका छन् । यो उपचार कोभिडको लक्षण देखिएको प्रथम ५ दिन भित्रमा अत्यधिक सफल भएको छ । यस बाहेक आईभरमेक्टिन (Ivermectin)र बुडेसोनाईड (Budesonide) को प्रयोग पनि कोभिड–१९ को उपचारमा लाभकारी सिद्ध भएको पाइएको छ ।

यी सबैको बारे पूर्ण जानकारी डा. जेलेन्कोको यस वेबसाइटमा प्राप्त गर्न सकिन्छ :

Zelenko Protocol —Dr. Vladimir Zelenko
https://vladimirzelenkomd.com

ब्राउनस्टिन प्राेटोकल 

त्यस भन्दा पनि गम्भीर, अक्सिजन दिनु पर्ने स्थितिमा डा.डेभिड ब्राउनस्टिनको भनाई अनुसार हाइड्रोजन पेरोक्साईड प्रोटोकलले चमत्कारी असर देखाउँछ । उनले २५ वर्ष देखि हाइड्रोजन पेरोक्साईडको उपचार गर्दै आएको र अनुभव भएको बताएका छन् ।

हाइड्रोजन पेरोक्साईड उपचार गर्दा पहिला हाइड्रोजन पेरोक्साईडलाई नर्मल स्यालाईन पानीमा डाईल्युट गरेर ०.१ प्रतिशतमा ल्याउनु पर्छ । त्यो गर्ने विधि सँगैको चार्टमा हेर्नुहोस् । १ टी स्पूनमा ५ एमएल हुन्छ अनि १ एमएल मा २० थोपा । अतः १/४ टी स्पूनमा २५ थोपा हुन्छ । अनि १ आउन्समा ३० एमएल जति हुन्छ । यो मिश्रण तयार गरिसकेपछि निबुलाईजरमा ५ मल एल जति हालेर १५, २० मिनट सम्म नाक बाट अनि मुख बाट सास लिनु पर्छ । यसो गर्दा सासको नली देखि फोक्सोमा समेत रहेको भाइरसहरूलाई नियन्त्रण गरेर सास फेर्न सुविधा गराउँछ । यो दिनमा ३, ४ पटकसम्म गर्न मिल्छ । डा.ब्राउनस्टिनका अनुसार उपचार अवधिमा एस्प्रिन (aspirin), आईबुप्रोफेन (ibuprofen), तथा एसिटामिनोफेन (acetaminophen)  जस्ता औषधीहरू प्रयोग गर्नु हुँदैन । (नोट यी औषधी र सुझावहरू कुनै जान्ने होलिस्टिक डाक्टरको रेखदेखमा लिनु राम्रो हो ।)

तर घरमै बसी कोरोनालाई नियन्त्रण गर्न सकिने यस्तो सस्तो, सरल तथा सशक्त उपचारहरू बारे यहाँका न डाक्टर बोल्छन् न सरकार ! कारण के हो ? कतै सिकिस्त भएर अस्पताल आए पछि मोटो रकम असुल्नलाई दाउ हेरेर बसेका त होईनन् ? अथवा यस बारे ज्ञान नै नभएर हो ? 

तर कुरो यस्तो पनि रहेछ- यदि यी २०, ३० डलरमा हुने सरल उपचारहरूले भाइरस आदिको सङ्क्रमणलाई नियन्त्रण गरेको खण्डमा भ्याक्सिन बनाउने औषधी कम्पनीहरू (Big Pharma) को ६९ बिलियन डलर (६९ हजार करोड) बराबरको व्यापार ठप्प हुने रहेछ । त्यस कारण यस बारे प्रचार गर्दैनन् मात्र होइन प्रतिबन्ध समेत लगाउँछन् र लगाएका छन् । 

यी सब कुराहरूले के बुझ्न सकिन्छ भने औषधी माफिया र अहिलेको षडयन्त्रका नाइकेहरूको नियत रोग निको पार्नु होइन । मास्क लगाऊ, ह्यान्ड स्यानिटाइजर गर, छ फिट दुरी कायम राख, लकडाउन गर आदि सब कुराहरूले आतङ्कित र आजित पारेर मानिसहरूलाई आत्मसमर्पण गर्न बाध्य पारि जसरी हुन्छ सुई लगाउने उनीहरूको उद्देश्य हो ।

यस सिलसिलामा नौ एपिसोडको भ्याक्सिन रिभिल्ड (Vaccines Revealed)  शीर्षकको भिडियो डकुमेन्ट्री हेर्नु र बुझ्नु जरुरी छ । दुई दुई घण्टा लामो नौ दिनकै  सबै भिडियोहरू मैले हेरेको छु । स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल जस्ता संस्थाहरूले यो भिडियो सेट किनेर राख्नु अनि अध्ययन गर्नु अनिवार्य हो भन्ने मलाई लाग्छ । कारण कोभिड–१९ बारे सबै कुराहरू त्यसमा खुलस्त पारिएको छ । यसको वेव पेज हो - vrevealed.com ।

साथै यही अप्रिल २९ तारिख बजारमा आएको डाक्टर मरकोलाद्वारा लिखित (The Truth About Covid-19, Exposing the Great Reset, Lockdowns,  Vaccine Passports and The New Normal शीर्षकको पुस्तकले पनि आँखा खोल्ने काम गर्नेछ । 

घरेलु दवाई तथा जडीबुटी र आयुर्वेद औषधीहरू 

माथि सिफारिस गरिएका सबै औषधीहरू एलोप्याथी मै आधारित हुन त्यस कारण आधुनिक औषधी विज्ञानका समर्थकहरूले सहजै अपनाउन सक्नेछन् । तर उपचारको कुरा गर्दा आहार विहार, घरेलु औषधी, आयुर्वेदिक तथा होमियोप्याथिक उपचारको माध्यम बाट पनि कोरोना निको पार्ने दावी गर्दै आइरहेको पाइन्छ । अतः यस्ता उपचार र उपचारकहरुलाई पनि स्थान दिनु उचित होला । 

स्वाब, पिसिआर परीक्षण, मास्क तथा भ्याक्सिनको सत्यता

अर्को एउटा कुरा यहाँ आइरहेको छ त्यो पनि जानकारी गराउनु उचित होला । त्यो के भने पिसिआर टेस्ट गराउने स्वाबमा पनि केही त्यस्तो तत्त्व अथवा चिप् राखिएको छ जसले हानी पुर्‍याउँछ भन्ने चर्चा भइरहेको छ । सँगैको स्क्रिन सट हेर्नुहोस् ।

अर्को तिर पिसिआरको कुनै औचित्य छैन र त्यो त्यस प्रायोजनको लागी बनाएको होइन भनेर त्यसका आविष्कारक कारी मलिस स्वयंले भनेका थिए ।

त्यसमा फल्स पोजेटिभ र नेगेटिभ दुवै हुन सक्ने सम्भावना पनि अधिक हुन्छ । त्यस कारण सकेसम्म पिसिआर टेस्ट पनि नगराउँनु उचित हुनेछ । त्यो गराउनुको साटो बरु भिटामिन डी को परीक्षण गरेर त्यसको सेवन गर्नु बढी उपयोगी सिद्ध हुनेछ । 

हालैको खबरहरूमा विभिन्न ब्रान्डका मास्कहरूमा पनि माइक्रोसकोप बाट अध्ययन गर्दा केही शङ्कास्पद तत्त्व वा जीवहरू तिनमा जानाजानी राखिएको फेला परेका छन जुन लगाए पछि ओस र तापले सक्रिय हुन्छन् । त्यस बाहेक मास्कले भाइरस बाट बचाउ गर्दैन भनेर विभिन्न अध्ययन र विशेषज्ञहरूले भनि सकेका छन् । तर पनि मास्क लगाउनै परे, लोकल बनाएका कपडाका मास्कहरू लगाउनुस् । स्वाब तथा मास्क बारेको यो भिडियो पनि होर्नुहोला :

Situation Update - Strange fibers found in covid masks and swabs
https://www.brighteon.com/9a2c356d-05ab-405f-835f-ea6d05167e78

अनि मास्क बारेका यी भनाईहरु पनि मनन् गर्नुहोस-

Doctors who believe in masks are either being paid or being played or they should go back to medical school and get re-educated because they shouldn't have passed their boards.                                                         - Dr Lee Merritt MD

ती डाक्टरहरु जस्ले मास्कमा विश्वास गर्छन, कि त विकीसकेकाहुन कि खेलाईएका हुन, नभए ती फेरी मेडिकल स्कूलमा भर्ना भएर पुनह पढन आवश्यक छ किनकी ती पासै हुन नपर्ने हो ।                                                                           -डा.ली मेरिट एम डि

'Masks are a symbol of co-operation and subservience.' 

'मास्क आज्ञाकारिता, शासकहरूले भनेको निर्विवाद मान्ने, सोझो अथवा लाटोपन अनि आत्मसमर्पण को प्रतीक हो ।'

मास्क मुटु रोग, अस्थमा, एल्जामर्स, पार्किन्सन्स तथा श्वास प्रश्वासका बिरामीहरूले कुनै हालत लगाउनु हुन्न । स्वास्थ्य व्यक्तिहरूलाई पनि त्यसले नकारात्मक असर गर्छ । कोभिडलाई छेक्ने त होइन बरु उल्टै इम्युनिटीमा असर गरी कोभिड लाग्ने सम्भावना बढाउँछ । कोभिडका बिरामीहरूलाई सोध्नुस् प्राय सबैले मास्क लगाएको थिएँ भन्छन् । अनि विशेष गरी बाल बालिकाहरूको मस्तिष्कमा सदालाई क्षति (irreversible damage) गर्छ भन्ने तथ्य सामने आई रहेका छन् । यो कुरा विशेष गरी अध्ययन संस्थाहरूका सञ्चालकहरूले बुझ्न जरुरी छ । तर यस बारे यहाँका सम्बन्धित व्यक्तिहरू सबै अनभिज्ञ छन् । स्कुल, कलेज पढ्ने केटा केटीहरूले सुनसान बाटोमा एक्लै हिँडदा समेत मास्क लगाएर हिँडेको देख्दा न रुनु न हाँस्नु लाग्छ । 

यति बुझी सकेर पनि मास्क लाउनुहुन्छ भने केही भन्नु छैन, आ–आफ्नो रोजाई हो । मेरो आफ्नो कुरा भन्ने हो, भने । म आफू मास्क पनि लगाउँदिन, ह्यान्ड स्यानिटाइजर पनि गर्दिन, सामाजिक दुरीमा पनि म विश्वास राख्दिन्न । किनकि माथि उल्लेखित उपायहरू मैले सबै अपनाई रहेको छु अनि मलाई डरै छैन सङ्क्रमणको । मास्क बोकेर चैँ हिँड्छु कुनै ठाउँमा लगाउनु बाध्य पर्‍यो अनि कर गरे भने त्यसको लागि । अर्को कुरा, छ फिट भित्र मात्रै भाइरस सङ्क्रमण हुन्छ अनि छ फिट भन्दा उता चाहिँ हुँदैन भनेर कुन अध्ययनले देखाएको छ ? यसको प्रमाण छ कसैसँग ? त्यसमाथि लक्षण नदेखिने (asymptomatic)व्यक्तिहरू बाट कोरोना सर्दैन र सार्दैनन् भनेर विज्ञहरूले भनिरहेका पनि छन् । अनि यत्रो बन्द, लकडाउन आदिको नाटक किन ? हो ४५, ५० वर्ष काटेका, कोमर्विडिटी भएका हाई रिस्क ग्रुपलाई विशेष सतर्कता अपनाउनु पर्छ तर प्रोफिल्याक्टिक डोज औषधी र सप्लिमेन्टहरू लिँदा उनीहरूको पनि जोखिम न्यून हुन जान्छ । तर समाजलाई नै ठप्प पार्ने गरी लकडाउन आदिको आवश्यक छैन ।    

अन्तिममा यो सर्वाधिक महत्त्वको कुरा : भ्याक्सिन लगाउने कि नगलाउने ? 

सर्वप्रथम भ्याक्सिनका निर्माताहरुले भन्छन् कि त्यसको सुरक्षितता र असर (safety and efficacy) ९५ प्रतिशत छ । तर यो तोड् मरोड्  (data manupulation) गरेर प्रस्तुत गरिएको अङ्क हो अनि त्यसमा सत्यता छैन । अर्को कुरा माथि उल्लेख गरी सकिएको छ कि भ्याक्सिन लगाएर त्यस बाट कुनै फाइदा छैन अनि यस भन्दा अगाडि जनावर हरमा (animal trial) मा फेल भइसकेको हो । त्यो भन्दा पनि डर लाग्दो खुलासाः भ्याक्सिन लगाएका व्यक्तिहरूको आयु घटेर युवाहरूको ५ देखी १० वर्ष अनि बृद्धहरुको १ देखि २ वर्ष भित्रमा सीमित रहनेछ भन्ने विशेषज्ञहरूको भनाई छ ।

भ्याक्सिन लगाइसकेकाहरू सँगै बस्ने वा सम्पर्कमा आउने मानिसहरूमा उनीहरूको सास वा त्वचा सँग सम्पर्क हुँदा भ्याक्सिनको कु असर नलगाउनेहरूमा समेत सर्छ पनि भनि रहेका छन् । त्यसैले विश्वका उच्च वैज्ञानिक, डाक्टर, अनुसन्धानकर्ताहरुले भनि रहेका छन् कि यो विश्वको जनसंख्या घटाउने मानव इतिहासकै सबभन्दा ठुलो षडयन्त्र हो र यसलाई तत्कालै रोक्नुपर्छ । भ्याक्सिन किन नलगाउने भन्ने बारे विस्तृत जानकारीको निम्ति 'भ्याक्सिन नलगाउने १८ कारणहरू' भन्ने शीर्षकको तल प्रस्तुत वेब पेज तथा भिडियोहरू अवश्य पनि हेर्नुहोस् । 

18 Reasons why I won't be getting a COVID-19 vaccine
https://articles.mercola.com/sites/articles/archive/2021/04/27/reasons-not-to-get-covid-vaccine.aspx?ui=128ec403fd5cd42a12aabdabae0e772cea9bba368556518394eba924f967d6b9&sd=20100717
&
cid_source=dnl&cid_medium=email&cid_content=art2ReadMore&cid=20210427&mid=
DM861120&rid=1142795294
Dr. Lee Merritt interviewed by the Health Ranger: Forced vaccines are a Holocaust-level crime against humanity
https://www.brighteon.com/85761cb5-b202-4d89-b36d-cc920319ab73

यस सम्बन्धि भिडियोः

Dr. Lee Merritt interviewed by the Health Ranger: Forced vaccines are a Holocaust-level crime against humanity

https://www.brighteon.com/85761cb5-b202-4d89-b36d-cc920319ab73
Can the Vaccinated Harm the Un-vaccinated?
https://odysee.com/@sayerji:7/sayer2:d?utm_campaign=Weekly%20Newsletter%3A%20April%2030%20%28TtX2Qd%29&utm_medium=email&utm_source=Daily%20Newsletter&_ke=eyJrbF9jb21wYW55X2lkIjogIksydlhBeSIsICJrbF9lbWFpbCI6ICJiaWJhc25ldEB5YWhvby5jb20ifQ%3D%3D

विश्वास कसको गर्ने अथवा सत्य र झुटको पहिचान कसरी गर्ने ? 

यति सम्म पढिसकेपछि तपाईँलाई यहाँ उल्लेखित कुराहरूमा केही सत्यता छ कि जस्तो पनि लाग्यो होला अथवा अझै केही शङ्का पनि हुन सक्ला । किनकि तपाईँले अहिले सम्म सुनिआएको कुराहरू त अर्कै थियो- पिसिआर टेस्टले कोरोनाको सङ्क्रमण थाहा हुन्छ, मास्क लगाउनुले सङ्क्रमण बाट बचाउँछ, सामाजिक दुरी कायम राख्नु पर्छ, लकडाउनले सङ्क्रमण लाई रोक्छ आदि । आखिर ती कुराहरू विश्व स्वास्थ्य सङ्गठन (WHO), सेन्टर फर डिजिज कन्ट्रोल (CDC), , फुड एन्ड ड्रग एड्मिनिस्ट्रशन (FDA) न्याशनल इन्स्टिच्युट अफ हेल्थ (NIC),  न्याशनल इन्स्टिच्युट अफ एलेर्जि एन्ड ईन्फेक्सस् डिजिजेस (NIAID) जस्ता जनताको सेवा र सुरक्षाको लागि स्थापित सङ्घ संस्थाहरूले भने पछि त सत्य नै होला भन्ने धेरैलाई लाग्दछ र त्यो सोच्नु स्वाभाविक पनि हो । साथै बिल गेट्स जस्तो समाज सेवी, (NIAID) को प्रमुख डा.एन्थोनि फाउची जो राष्ट्रपतिको मेडिकल सल्लाहकार समेत हो तथा अन्य कतिपय डाक्टर र रिसर्च ल्याबहरूमा काम गर्ने अनुसन्धानकर्ताहरुले पनि भ्याक्सिन सुरक्षित हो भन्ने देखि अन्य कुराहरू सबै समर्थन गरेका छन् ।

यहाँ सम्म कि राष्ट्रपति जो बाईडेनले समेत भ्याक्सिनको समर्थन गर्दै अधिकांश अमेरिकी नागरिकहरूलाई सुई लगाउने घोषणा गरेका छन् । के ती सबै गलत होलान् त ? सर्वसाधारणलाई यति प्रमाणले पुग्यो त्यस भन्दा गहिराइमा बुझ्नु जान्नु परेको छैन उसलाई । तर ती सङ्घ संस्थाहरू अनि तीसँग जोडिएका व्यक्तिहरूको पृष्ठभूमि हेर्नु आवश्यक हुन्छ वास्तविक कुरा थाहा पाउनको लागि । बिल गेट्स बाहिरी रुपमा हेर्दा समाज सेवी, दानी (philanthropist) जस्तो देखिए ता पनि उसको असली रूप बेग्लै  छ। उसको मोन्स्यान्टो देखि लिएर बिग फर्मा अर्थात् मेडिकल माफिया जसले भ्याक्सिन आदि बनाउँदै आएका छन् सँग गहिरो सम्बन्धका साथै लगानी समेत छ । साथै उ कट्टर विश्व जनसङ्ख्या घटाउने सोच राख्ने र समर्थन गर्ने व्यक्ति (eugenicist) पनि हो । बिल गेट्स, फाउचीहरुले प्रख्यात विश्वविद्यालय तथा रिसर्च सेन्टरहरूलाई आर्थिक सहयोग दिएर आफ्नो समर्थक पनि बनाएका छन् ।  जसले गर्दा त्यहाँ कार्यरत डाक्टर र वैज्ञानिकहरू उनीहरूले चाहे अनुसार बोल्न बाध्य भएका हुन्छन । तर कहिले काहीँ त्यसता केही वैज्ञानिकहरू झुट सहन नसकेर सत्य बोल्न अघि पनि सर्छ ।

जस्तो कि हाल डा.जुडी मिकोभिट्स (Judy Mikovits) जो मोलिक्युलर बायोलोजी र भाईरोलेजीमा रिसर्च गरेकी न्याशनल क्यान्सर इन्स्टिच्युटको एन्टि भाइरल ड्रग मेक्यानिजम्स ल्याब कि निर्देशक तथा वैज्ञानिक हुन । यस्ता भ्रष्टाचार र अनियमितताको भन्डाफोर गर्नेहरूको एउटा विशेष शब्द पनि छ जसलाई ह्विसिल ब्लोअर (whistle-blower) भन्दछन् । मुख बन्द गराउन उनलाई पहिला प्रलोभनहरू दिइयो, त्यसले नभएपछि डर धम्की दिइयो, त्यस पछि काम बाट पद मुक्त गराइयो, त्यसले पनि नभए पछि अनेकौँ आरोप र मुद्दा मामिला लगाएर जेल चलान समेत गरियो । तर उनले ज्यानको बाजी लगाएर सङ्घर्ष गरिरहिन । त्यसतै अन्य स्वतन्त्र डाक्टर, वैज्ञानिकहरू पनि छन् यो समूहको विरुद्धमा बोल्ने । तर उनीहरूको कुरालाई अत्यधिक सेन्सर गरिन्छ ।

त्यसकारण डाक्टरले भनेको भन्दैमा हुँदैन, बुझ्नु यो पर्छ कि कुन समूहका डाक्टर हुन अनि उसको केही स्वार्थ छ वा छैन । अर्को तिर यो समूहले कसैको जति खुट्टा तान्न र खण्डन गर्न खोज्छ त्यो त्यति नै सही हो र सत्य कुरा बोलिरहेको छ भन्ने बुझ्नुपर्छ जस्तो कि माथि उल्लेखित डा.जोसफ मर्कोला र डिसईन्फर्मेशन डजन र उनीहरु सबैले यो भ्याक्सिन होइन जनसङ्ख्या घटाउने ठुलो षडयन्त्र अन्तरगतको बायो विपन हो भनी रहेका छन् । यदि यो कुरा नभएको भए त्यसो भन्नु उनीहरूलाई के खाँचो, के फाइदा हुन्छ उनीहरूलाई अनि उनीहरूको मोटिव के त ? अब तपाई आफै विचार गर्नुस् कुन समूहलाई विश्वास गर्न चाहनुहुन्छ ? बिल गेट्स एन्ड कम्पनी, कि द डिसईन्फर्मेशन डजन लाई ? सेन्सर सिप र धम्कीहरूको सामना गर्दै ज्यानलाई जोखिममा राखेर बोल्नेहरूको, कि स्वार्थले लिप्त भएका औषधी कम्पनी, स्वास्थ्य सङ्गठनहरू अनि जनसङ्ख्या घटाउन लागि परेको विल गेट्सको ?

तपाईँ मध्ये कतिले सोच्नुहोला यदि त्यो त्यति खतरनाक हो भने राष्ट्रपति लगायत अन्य भिआइपीहरूले पनि सुई हानिरहेका फोटो तथा भिडियोहरू सार्वजनिक भएका छन् त । जो बाईडेनलाई चुनावमा जिताउनु यिनै समूहको ठुलो हात छ र उनलाई राष्ट्रपति बनाउनमा पनि । अतः बाईडेनले पनि त्यही समूहको एक सदस्य भएको नाताले उतै समर्थन गर्नु स्वाभाविक हो । अनि यसमा यो कुरा बुझ्नुस् कि उनीहरूले असली सुई हानिरहेका हुँदैनन् । नक्कली सुई (अर्थात् placebo) हानेर दुनियाँलाई बेकुफ बनाई रहेका हुन्छन् । 

अब कुरा गरौँ नेपालको । तपाई सोच्नु होला नेपालका नेता, पत्रकार र डाक्टरहरूले समेत सुई हानिसके त । तर उनीहरूले प्लेसिबु सुई हाने कि साँच्चैको ? विश्वव्यापी रूपमै डाक्टरहरू डब्लु.एच.ओ., सि.डी.सि., एफ.डी.ए. तथा औषधी कम्पनीहरूको प्रभावमा हुन्छन् । उनीहरूको निर्देशनलाई निर्विवाद स्वीकार गर्दछन् । त्यसको विपरीत सोच्नु वा दिमाग लगाउनु उनीहरूको धर्म होइन भन्ने उनीहरूको सोच हुन्छ । अतः उनीहरूले लगाएको सुई असली नै हुनुपर्छ । नत्र सुईको तथ्य कुरा थाहा भएको भए प्रतिकार गर्नु पर्ने हो । 

अनि यहाँका नेताहरू ? यहाँका नेताहरुले भित्री कुरा थाहा नभएर रोग निवारण गर्ने भ्याक्सिन नै हो भन्ने सोचमा सक्कली सुई नै हानिसके होला भन्ने लाग्छ । अनि उनीहरूको सल्लाहकार पनि डाक्टरहरू नै हुन । जब डाक्टरहरूलाई त असली कुरा थाहा भएन भने नेताहरूलाई झन् के थाहा ? तर नेपालको सन्दर्भमा सकेसम्म यहाँ पनि सबैलाई भ्याक्सिन लगाउन प्रेरित गरिरहेको अवस्था छ । कमिसनको चलखेलको कारण मानव स्वास्थ्य भन्दा व्यक्तिगत स्वार्थ र मुनाफामा भ्याक्सिनको कारोबार भइरहेको अवस्था देखिन्छ । पत्रकारहरू जसले यस्तो कुरा बुझेर भण्डाफोर गर्नुपर्ने हो, उनीहरू आफै यसबारे सचेत हुन नसकेर तथा अन्तर्राष्ट्रिय मिडियाको गलत प्रभावमा परेर लगाइरहेका छन् । यसबारेमा बुझ्ने र बोल्ने हामी थोरै व्यक्तिहरू छौ यो कुरा सुन्न र बुझ्न नै कोही चाहँदैनन् । 

निष्कर्ष

यत्रो राम कहानी सुनाइसके पछि पनि अझै यसलाई कन्सपिरेसी थियोरी भन्नेहरू पनि होलान् अथवा आफूले सुई हानिसकेर गरेको गल्ती स्वीकार गर्न नचाहने पनि हुन सक्लान । उनीहरूसँग विवाद गर्नु छैन । मेरा आफन्तहरू र धेरै साथीभाइहरूले पनि सुई लिइसके छन् । त्यस बारे म पनि चिन्तित छु । अनि यस लेखको अर्थ डर देखाउने होइन । आशा गरौँ विशेषज्ञहरूले भने अनुसार नहोस् । कोही नमरुन् । तर यदि यो कुरा सत्य रहेछ भने ? यसलाई लुकाएर अझै धेरै मानिसहरूलाई यस षडयन्त्रमा फस्न दिनु उचित कि यस बारे जानकारी गराएर सचेत गराउनु राम्रो ? विशेषज्ञहरूले भनि रहेका छन यो भ्याक्सिन तुरुन्तै रोक ।

अतः समयमै सूचित गरेर कति जनालाई बचाउन सकिन्छ भन्ने उद्देश्यले जनचेतना जगाउन लेखिएको हो । सरकारले यस बारे गम्भीर भएर अगाडी केही ठोस कदम नउठाए पछुताउनु सिवाय अरु केही रहनेछैन । त्यति बेला यसको जिम्मेवारी कसले लिने ? त्यस कारण हामीले भ्याक्सिन नलगाएकाहरूलाई सचेत गराएर भ्याक्सिन विरुद्ध आवाज उठाउनु र सङ्घर्ष गर्नु जरुरी छ । यही आउँदो मे १५ तारिख अनि फेरी २९ तारिख विश्वव्यापि रुपमा कोरोनाको बहानामा गरिएको प्रशासनिक ज्यादती, मास्क, लकडाउन आदिको विरोधमा आम हडताल र जुलुस आदि भइरहेछ । कृपया स्वतन्त्र प्रेमी सबैले नेपालमा पनि त्यसलाई समर्थन गर्ने कार्यक्रम सञ्चालन गर्नलाई आह्वान गर्दछु ।   

सेन्सर गर्ने अनैतिक मिडियाहरूको विकल्प खोजौँ ...
यति खेर हामीले सिएनएन, बिबिसी, न्युयर्क टाइम्स आदि आत्मा बेची सकेका समाचारपत्रहरु जसले सही कुरा लुकाउँछ, सेन्सर आदि गर्छन् लाई त्यागेर स्वतन्त्र मिडियाहरू जसले बिना सेन्सर सही समाचार दिन्छन् फलो गर्नु आवश्यक छ । जस मध्य केही यस प्रकार छन् :

https://www.theepochtimes.com
https://www.brighteon.com
https://mamm.org
https://www.lifesitenews.com
https://www.telegram.com
https://qortal.org
The HighWire with Del Bigtree https://www.bitchute.com/channel/okiFK5CwQrZS/

नोट :  मैले यो भाइरसको आगमनदेखि लगातार यस विषयमा अध्ययन गरी रहेको छु । एक, एक, दुई दुई घण्टा लामो भिडियो अन्तर्वार्ताहरू अल्छी नमानिकन पुरै हेर्छु , विभिन्न डाक्टर र विशेषज्ञहरूको लेखहरू अध्ययन गर्छु । कहिले काहीँ त बिहान ७ बाजेदेखि राती ११ बजे सम्म पनि । अतः मैले यस विषयमा बोल्नु स्वाभाविक सम्झन्छु । म सबै कुरा जान्दछु भन्दिन र म डाक्टर पनि होइन अनि यस विषयको विशेषज्ञ पनि । तर मन लगाएर अध्ययन अनुसन्धान गर्ने हो भने आम मानिसहरूले नबुझेको नजानेको कुराहरू जान्न बुझ्न सकिन्छ ।  छिट्टै क्यान्सर, मुटु रोगहरूको वैकल्पिक उपचार सम्बन्धी मेरो एउटा छुट्टै पुस्तक प्रकाशन हुँदै छ जसको शीर्षक हो 'अब मर्नु पर्दैन' । यसै पुस्तक लेख्ने सिलसिलामा अध्ययन, अनुसन्धान गर्दै जाँदा मेलै कोभिडको समेत अध्ययन गर्ने मौका पाएको हो । अनि एउटा भनाई छ : Knowledge means nothing if you don't put it into practice.अर्थात् ज्ञानको कुनै अर्थ हुनेछैन यदि त्यसलाई प्रयोग नगर्ने हो भने । त्यसैले यस लेखको मार्फत मैले आर्जन गरेको ज्ञानको सदुपयोग गर्न र सबैमा बाँड्न चाहेको मात्र हो । 

References:
यस सम्बन्धि केहि महत्वपुर्ण भिडियो तथा लेखहरु तल प्रस्तुत छन् सके सम्म सबै पुरै हेर्ने प्रयास गर्नुहोलाः 

1. The Covid Con Game and End Game
https://www.brighteon.com/b00e1633-5163-4fa8-8a20-40fc4960c122
2. Leigh Dundas speech - (Health and Freedom 2021)
https://m.youtube.com/watch?v=bn8JcIGE0b8&feature=youtu.be

3. The Results are in, the Pandemic is Over Dr. Roger Hodkinson
https://www.facebook.com/netvid/posts/10222349472919654
4. Critically Thinking With Dr. T and Dr. P – Episode 44
https://rumble.com/embed/vdcp6j/?pub=4
5. Expert Virologist: COVID-19 Pandemic Is ‘The Greatest Hoax
  Ever Perpretrated’ And Face Masks, Social Distancing And
  Lockdowns ‘Should All Stop Tomorrow’
https://luis46pr.wordpress.com/2021/01/11/expert-virologist-covid-19-pandemic-is-the-greatest-hoax-
ever-perpretrated-and-face-masks-social-distancing-and-lockdowns-should-all-stop-tomorrow/

6. Dr Lee Merrit Interview
https://www.brighteon.com/cfcb1575-2b9c-432f-83ff-4929f393b189
7. Urgent! 5 Doctors Agree that COVID-19 mRNA Experimental Shots Are Bioweapons and Discuss What to Do About It
https://www.globalresearch.ca/doctors-agree-covid-19- injections-bioweapons-discuss-what-do-about-it/5743619

8. Project Coast proves existence of self-replicating vaccine DEPOPULATION bioweapons

https://www.brighteon.com/1a0b71ff-da6e-4111-9e35-df8d914fdbbc
9. Situation Update, May 5th, 2021 - DARPA-funded race-specific, self-replicating vaccine bioweapons REVEALED
https://www.brighteon.com/9c4989d2-2e8e-4c27-93c9-44d34edbe6df
10. Covid-19 Vaccines Are Weapons of Mass Destruction - and Could Wipe out the Human Race
https://vernoncoleman.org/videos/covid-19-vaccines-are-weapons-mass-destruction-and-could-wipe-out-human-race

कोभिड सम्बन्धि यी भारतीय डाक्टरको भनाई पनि सुन्नुहोसः 

11. Covid-19 Book Biswaroop Roy Chowdhury
https://biswaroop.com/refbk_covid_1981/

एजेन्डा–२१ संयुक्त राष्ट्र संघ अन्तरगतको विश्वको जनसंख्या घटाउने योजना हो । यस बारे विस्तृत जानकारीको लागी यो वेवसाईट हेर्नुहोस । 

12. What Is Agenda 21? Depopulation Of 95% Of The World By 2030
 https://csglobe.com/agenda-21-depopulation-95-world-2030/