हिन्दी गीत 'मेरे रश्के कमर' संस्कृतमा

हिन्दी गीत 'मेरे रश्के कमर' संस्कृतमा

लोकसंवाद संवाददाता  |  समाज  |  बैशाख १३, २०७६

‘मेरे रश्के कमर’ गीत तपाईले सुनेकै हुनुपर्छ । तपाईहरुले यो गीत हिृतिक रोशन र सोनम कपुर माथि फिल्मांकन गरिएको दृश्यमा हेर्नुभएको अझै विर्सनु भएको छैन होला । कतिपयले त यस गीतको रिंगटोन नै मोबाइलमा राख्नु भएको होला । 

तर वास्तवमा यो गीत नभएर एउटा पुरानो पाकिस्तानी गजल हो । यसलाई पाकिस्तानका प्रसिद्ध गायक फतेह अली खानले आफ्नो आवाजमा ३० वर्ष अघि नै रेकर्ड गरेका थिए ।

सिद्ध गायक फतेह अली खानकाे आवाजमा यो गजल यस्ताे थियो  

‘मेरे रश्के कमर’ को अर्थ धेरै पाठकलाई थाहा नहुन सक्छ– ‘रश्के’ को अर्थ जलन हो र ‘कमर’को अर्थ चन्द्रमा हो ।

इस गीतको संस्कृत अनुवाद पर्ढौं र सुनौ पनि । 

संस्कृतानुवादकः-श्रीः विपिनशुक्लः
 संस्कृतानुगायकः-श्रीः राजेश उपाध्यायः 

मम चन्द्रद्विषे आद्य-सम्मेलने ,
यत्त्वयालोकितं तद् महद् 
रञ्जितम् 
मम चन्द्रद्विषे आद्य-सम्मेलने ‘

यत्त्वयालोकितं तद् महद् रञ्जितम् 
दामिनी स्रन्सिता , ध्वंस-विध्वंसितं , 
दाह एतादृशः , तद् महद् रञ्जितम् 
मद्यपात्रे च संश्रित्य रूपोन्मदं ,
 चन्द्रिका च स्मिता ,तद् महद् रञ्जितम्

 निरवगुण्ठन(मुखा सम्मुखं साડगता
 यौवनं यौवनेनाभिसङ्घट्टितम्
 यौवनं यौवनेनाभिसङ्घट्टितम् 

दृष्टिरोधोડभवत् तादृशश्चावयोः 
दृष्टिरोधोડभवत् 
तादृशश्चावयोः लोकयित्त्वा रणं , 
तद् महद् रञ्जितम् 
मम चन्द्रद्विषे आद्-(सम्मेलने , 
यत्त्वयालोकितं तद् महद् रञ्जितम
 मम चन्द्रद्विषे ...

नेत्रयोरास्त लज्जा च प्रतिमेलने 
पाटलत्त्वं कपोलौ प्रसंगे गतौ 
पाटलत्त्वं कपोलौ प्रसंगे गतौ 
लज्जया च तया हन्त १ प्रश्नेषु मे 
लज्जया च तया हन्त १ प्रश्नेषु म
 आननं यन्नतं तद् महद् रञ्जितम्
 

मम चन्द्रद्विषे आद्य-सम्मेलने ..

यो गीत यस  ल‌िंकमा सुन्न सकिन्छ

हिन्दी गीत 'मेरे रश्के कमर' संस्कृतमा

शोखियों में घोला जाये, फूलों का शबाब