प्रतिगमनको विरोध मात्र पर्याप्त छैन, राजनीतिक आन्दोलन अबको जीवन्त आवश्यकता (वक्तव्यसहित)

प्रतिगमनको विरोध मात्र पर्याप्त छैन, राजनीतिक आन्दोलन अबको जीवन्त आवश्यकता (वक्तव्यसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ९, २०७८

काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय समितिका संयोजक आहुतिद्वारा  एक प्रेस वक्तव्य प्रकाशित गरी प्रधानमन्त्री केपी ओली  नेतृत्वको सरकारले विद्यमान संवैधानिक व्यवस्था र मान्यताको समेत हाक्काहाक्की खिल्ली उडाएर जसरी देशमाथि मध्यावधि निर्वाचनको षड्यन्त्रकारी प्रकरण थोपरेको आरोप लगाउनु भएको छ । 

वक्तव्यमा प्रतिगमनको विरोध मात्र पर्याप्त छैन बरु समग्रतामै राजनीतिक  आन्दोलन अबको जीवन्त आवश्यकता हो भनिएको छ ।   

वक्तव्य यस्तो छ ।