भारतीयलाई नेपाली नागरिकता : जनप्रतिनिधि, कर्मचारी र स्थानीयको संलग्नता

भारतीयलाई नेपाली नागरिकता : जनप्रतिनिधि, कर्मचारी र स्थानीयको संलग्नता
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १८, २०७६

झापा । भारतीयलाई नेपाली नागरिकता बनाउन कागजी प्रक्रिया मिलाइदिने जनप्रतिनिधि, कर्मचारी र स्थानीय अनुसन्धानमा तानिएका छन् ।

जिल्ला अदालत झापाले मुचुल्कामा सही गर्ने जनप्रतिनिधि र कर्मचारीका नाममा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेपछि अनुसन्धानको बाटो खुलेको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रविन भट्टराईले लेखेका छन् ।