चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिती

चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिती
gold

लोकसंवाद संवाददाता  |  विदेश  |  जेठ ३१, २०७८

एजेन्सी । चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ । 

यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाई छ । 

यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्रीय बैंकले जनाएको छ ।