रसिलो त्यो मायाको बोलीमा गीतको भिडियो सार्बजनिक

रसिलो त्यो मायाको बोलीमा गीतको भिडियो सार्बजनिक

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  बैशाख १९, २०७६

काठमाडौ । डिपि परीश्रमीको रचना, संगीतकार दीपक शर्माको संगीत र  रामकृष्ण श्रेष्ठ र जेनी खालीङको स्वर रहेको ‘रसिलो त्यो मायाको बोलीमा’ बोलको मिठो आधुनिक भिडिया गीत  सार्बजनिक गरिएको छ । 
गीत यो लिंकमा सुन्न सकिन्छ 

ओएसआर डिजिटलले  युटुब मार्फत भिडियो सार्बजनिक गरेको हो ।  उक्त गीतमा नायिका अनु शाह र नायक नरेन खड्काले अभिनय  दिएका छन । प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गर्नु भएको छ भने अत्यन्तै मनोरंजनात्मक आनन्दायी दृश्यहरु संलग्न रहेको छ ।