ओली खेमाका ४ जना सांसदले दिए देउवालाई विश्वासको मत

ओली खेमाका ४ जना सांसदले दिए देउवालाई विश्वासको मत

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली खेमाका ४ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

सांसदहरू प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवालाई मत दिनुभएको हो ।