प्रदीप नेपाल माधव नेपालसँग

प्रदीप नेपाल माधव नेपालसँग

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ९, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता प्रदीप नेपाल माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)तर्फ लागेका छन् । दल दर्ताका लागि आफ्नो हस्ताक्षर सनाखत गर्न नेपाल मंगलबार बिहान निर्वाचन उनी निर्वाचन आयोगमा पुगेका हुन् ।

गत २ भदौमा नेपाल खेमाले दल दर्ताका लागि निवेदन दिँदा नेता नेपालको पनि नाम थियो । ओली खेमाका नेताहरूले भने नेपालले एमाले नछाडेको दाबी गरेका थिए ।