प्रदेश १ को मुख्यमन्त्रीमा भीम अचार्यले लिए शपथ

प्रदेश १ को मुख्यमन्त्रीमा भीम अचार्यले लिए शपथ

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १०, २०७८

प्रदेश १ को मुख्यमन्त्रीमा भीम अचार्यले लिए शपथ लिएका छन् । उनी आजै एमालेको प्रदेश १ संसदीय दलका नेता चयन भएका थिए । 

उनले केही समयअघि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् ।