प्रतिनिधिसभाको नवौँ अधिवेशन सुरु, एमालेद्वारा नाराबाजी

प्रतिनिधिसभाको नवौँ अधिवेशन सुरु, एमालेद्वारा नाराबाजी

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २३, २०७८

प्रतिनिधिसभाको अधिवेशन नवौं अधिवेशन सुरु भएको छ ।

अधिवेशनको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्र पढाएर सुरु गरेका थिए । बैठकको सुरुमै एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।