एमालेले नाराबाजी गरेपछि संसद् १५ मिनेटलाई स्थगित

एमालेले नाराबाजी गरेपछि संसद् १५ मिनेटलाई स्थगित

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २३, २०७८

आजदेखि सुरु भएको संसद्को नवौँ अधिवेशन प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि स्थगित गरेका छन् ।