नाराबाजीका बीच अर्थमन्त्री संसद्मा प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत (विधेयकको पूर्ण पाठसहित)

नाराबाजीका बीच अर्थमन्त्री संसद्मा प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत (विधेयकको पूर्ण पाठसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २५, २०७८

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ सम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने नाराबाजीका बीच विधेयक प्रस्तुत गरेका छन् । 

शुक्रबार अपरान्ह तेस्रो पटक बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री शर्माले सो विधेयक प्रस्तुत गरेका हुन् । सो विधेयक प्रस्तुत गर्दा एमाले सांसदहरूको नाराबाजी भने जारी रहेकाे  थियो । 

विधेयकको पूर्ण पाठ यस्ताे छ ।