एमाले विधान महाधिवेशन : राजनीतिक प्रतिवेदन प्रस्तुत

एमाले विधान महाधिवेशन : राजनीतिक प्रतिवेदन प्रस्तुत

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १५, २०७८

नेकपा एमाले प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । 

अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुतिपछि सांगठनिक प्रस्ताव र विधान संशोधन प्रस्ताव पेस गरिनेछ ।

गोदावरीमा १५-१७ असोजसम्म विधान महाधिवेशन चल्ने एमालेले जनाएको छ ।