एमालेमा उपमहासचिव पद खारेज

एमालेमा उपमहासचिव पद खारेज

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १५, २०७८

नेकपा एमालेले उपमहासचिव पद नै खारेज गरेको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनबाट जारी गरेको बाधा अड्काउ फुकाउ आदेशमा उपमहासचिव पद खारेज गरिएको छ । 

बाधा अड्काउ फुकाउ आदेशलाई विधान महाधिवेशनले अनुमोदन गरेको छ ।