अखिल (क्रान्तिकारी) महासचिवमा दीपेश पुन

अखिल (क्रान्तिकारी) महासचिवमा दीपेश पुन

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १८, २०७८

नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को महासचिवमा दीपेश पुनलाई मनोनीत गरिएको छ । सोमबार उनलाई क्रान्तिकारीको महासचिवमा मनोनीत गरिएको हो । 

यसअघि उनी क्रान्तिकारीका उपाध्यक्ष थिए । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई नियुक्त गरेका थिए ।