भाइटीका २० कात्तिक बिहान ११:०२ मा

भाइटीका २० कात्तिक बिहान ११:०२ मा

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक १५, २०७८

यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले २० कात्तिक बिहान ११ः०२ बजेका लागि भाइटीकाको साइत निर्क्योल गरेको हो । 

‘यस वर्षको भाइटीकाको साइत २० कात्तिक बिहान ११ः०२ बजे जुरेको हो’, समितिका अध्यक्ष कृष्ण अधिकारीले भने । बुधबारदेखि यमपञ्चक सुरु हुँदै छ । तर, भाइटीकाको साइत मात्र सार्वजनिक गरिएको हो ।