रहेनन् रंगकर्मी प्रचण्ड मल्ल

रहेनन् रंगकर्मी प्रचण्ड मल्ल

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  पुष २, २०७८

वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको शुक्रबार निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका उनको शुक्रबार उपचारका क्रममा निधन भएको हो । अस्वस्थ भएपछि उनी सिभिल अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए ।