गरिमा विकास बैंक: 'सबैमा पहुँच'को नारा सहित धनकुटा र चन्द्रगढीमा

गरिमा विकास बैंक: 'सबैमा पहुँच'को नारा सहित  धनकुटा र चन्द्रगढीमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष १२, २०७८

'सबैमा पहुँच' मुल नारा सहित शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढिमा चन्द्रगढि शाखा संचालनमा ल्याएको छ । 

यससँगै गरिमा विकास बैंकले नेपालभर ११८ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।