कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १८, २०७८

नेपाली कांग्रेसले सोमबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । 

सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनका अनुसार सो बैठकमा  केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यलाई डाकिएको छ ।