नमुना खेलकुद क्लबका खेलाडीलाई खेलकुद सामग्री वितरण

नमुना खेलकुद क्लबका  खेलाडीलाई खेलकुद सामग्री वितरण

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष २८, २०७८

काठमाडौँ ।  गोदावरी नगरपालिका–३ स्थित नमुना खेलकुद क्लबका खेलाडीलाई खेलकुद सामग्री वितरण गरिएको छ । गोदावरीस्थित नासा खेलकुद क्लबलाई नमस्ते किचनले ५० हजार रुपैयाँ बराबरको फुटबल जर्सीलगायत खेल सामाग्री प्रदान गरेको हो । 

बुधवार आयोजित कार्यक्रममा नमस्ते किचनका सञ्चालक दिनेश लामाले नासा खेलकुद क्लबका अध्यक्ष डम्बरबहादुर स्याङतान, सल्लाहकार चित्र लामालाई जर्सी तथा खेल सामग्री हस्तान्तरण