यस्ताे छ आजकाे सुन-चाँदीकाे बजार भाउ

यस्ताे छ आजकाे सुन-चाँदीकाे बजार भाउ

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ ४, २०७८

नेपाल सुन-चाँदी व्यवसायी महासंघले  मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।  तेजावी सुनको मूल्य तोलाको ९२ हजार १०० सय रुपैयाँ निर्धारण भएको छ । 

यसअघि सोमबार  छापावाल सुन तोलाको ९२ हजार ५०० रुपैयाँमा  कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँ कायम भएको छ ।