सुन-चाँदीकाे भाउ स्थिर

सुन-चाँदीकाे भाउ स्थिर

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ १०, २०७८

साताकाे दाेस्राे दिन साेमबार नेपालमा सुन-चाँदीकाे स्थिर छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार  सोमबार सुन-चाँदीकोे भाउ स्थिर छ ।

साेमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ । साेही मूल्यमा आइतबार काराेबार भएकाे महासंघले जनाएकाे छ । 

यसैगरी साेमबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँ निर्धारण भएको छ । साेमबार चाँदीको मूल्य प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।