लोकतान्त्रिक समाजवादी पार्टी पर्साबाट निकालिए नेता (विज्ञप्तिसहित)

लोकतान्त्रिक समाजवादी पार्टी पर्साबाट निकालिए नेता  (विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २८, २०७८

काठमाडौँ ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पर्सा जिल्ला कार्यसमितिले केही नेतालाई पार्टीबाट निष्काशन गरेको छ । 

लोसपा पर्साका अध्यक्ष पुरुषोत्तम लाल झाले आज एक विज्ञप्ति जारी गर्दै पार्टी निर्माण भएदेखि नै राजेशमान सिंह,  प्रेमबाबु पटेल लगायतका केही व्यक्तिहरु निष्क्रिय रहेको र निरन्तर पार्टी विरोधि गतिविधि गर्दै आएकाले निष्काशन गरेको जनाएका छन् ।