‘तिमी डुब्यौ कि मेरो प्रेममा’  म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

‘तिमी डुब्यौ कि मेरो प्रेममा’  म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ ४, २०७६


 
काठमाडौं । कवि हेनसेन याक्खाद्वारा रचित गीत ‘तिमी डुब्यौ कि मेरो प्रेममा’माथि निर्देशक देउकृष्ण देवान याक्खाले बनाएको म्युजिक भिडियो युट्युबमार्फत् सार्वजनिक गरिएको छ ।

२०७६ जेठ ३ गते शुक्रबार गायिका अञ्जु पन्त र गायक उत्तमजङ्ग लिम्बू लावतीद्वारा स्वरवद्ध ‘तिमी डुब्यौ कि मेरो प्रेममा’ शीर्षक गीतमा उत्तमजङ्गकै सङ्गीत रहेको छ । देउकृष्ण निर्देशित म्युजिक भिडियोमा आयुषा लिम्बुखिम र तिलक खत्रीले अभिनय गरेका छन् । छायाँकन शिरकुमार साम्पाङ राईको रहेको छ । 

‘तिमी डुब्यौ कि मेरो प्रेममा’  म्युजिक भिडियो सार्वजनिक (भिडियो