एमसीसी सम्झौता संसदबाट  ध्वनी मतका साथ  पारित !

एमसीसी सम्झौता संसदबाट  ध्वनी मतका साथ  पारित !

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १५, २०७८

काठमाडौं । प्रनिनिधि सभाबाट एमसीसी सम्झौता पारित भएको छ ।

सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे ।