लोकसंवाद संवाददाता | समाचार | जेठ ५, २०७६
काठमाडाै । भारतको १७ औं लोकसभाको निर्वाचन सम्पन्न भएको छ । झण्डै ४० दिन लामो र सात चरणमा विभाजित यस निर्वाचनमा झण्डै ९० करोड मतदाता रहेका थिए । ५४३ सिटका लागि घोषणा भएको निर्वाचन मध्ये १ सिटको निर्वाचन स्थगित भएका कारण ५४२ सिटका लागि निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भए लगत्तै विभिन्न मिडिया तथा एजेन्सीले पोस्ट पोल सर्भे जारी गरेका छन् ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार भारतीय निर्वाचनको मतगणना आगामी २३ मे का दिन हुनेछ ।
विभिन्न मिडिया हाउसले सार्वजनिक गरेको पोस्ट पोलको परिणाम सार्वजनिक गरेका छन् । हामीले आजतकले सार्वजनिक गरेको अनुमान प्रकाशित गरिरहेका छौं ।
मध्य प्रदेश सिट संख्या २९
भाजपा – २६–२८
कांग्रेस – १–३
छत्तिसगढ सिट संख्या ११
भाजपा – ७–८
कांग्रेस – ३–४
राजस्थान सिट संख्या – २५
भाजपा – २३–२५
कांग्रेस – ०–२
महाराष्ट्र सिट संख्या – ४८
भाजपा – ३८– ४२
कांग्रेस – ६– १०
गोवा – सिट संख्या – २
भाजपा – २
कांग्रेस – ०
गुजरात – सिट संख्या – २६
भाजपा – २५–२६
कांग्रेस – ०–१
केरल – सिट संख्या – २०
भाजपा – ०– १
कांग्रेस – १५–१६
वाम दल – ०३–०५
आन्ध्र प्रदेश – सिट संख्या – २५
भाजपा – ०–०
कांग्रेस – ०–०
वाइएसआर कांग्रेस – १८ – २०
जगमोहन रेड्डी
टिडिपि – ०४– ०६
चन्द्रबाबु नायडु
अन्य – ००– ०१
तेलंगाना – सिट संख्या – १७
भाजपा – ०१–०३
कांग्रेस – ०१–०३
केसीआर – १० – १२
अन्य – ०० – ०१
तमिलनाडु – सिट संख्या ३९
भाजपा गठवन्धन – ०० – ०४
कांग्रेस गठवन्धन – ३४ – ३८
कर्नाटक – सिट संख्या २८
भाजपा – २१ –२५
कांग्रेस – ०३– ०६
अन्य – ००– ०१
दिल्ली – सिट संख्या – ०७
भाजपा – ०६ –०७
कांग्रेस – ००–०१
पंजाब – सिट संख्या – १३
भाजपा – ०३ –०५
कांग्रेस – ०८ –०९
हरियाणा – सिट संख्या – १०
भाजपा – ०८ १०
कांग्रेस – ००–०२
उत्तराखण्ड – सिट संख्या – ०५
भाजपा – ०५
कांग्रेस – ००
भाजपा गठवन्धन – १६३ –१८६
कांग्रेस गठवन्धन – ७१ –९५
अन्य राजनीतिक दल – ३५ –४७
कुल सिट ३०४/ ५४२