कांग्रेस संस्थापनइतर तरुण-विद्यार्थीको खबरदारी भेला अनुपम फुडल्याण्डमा

कांग्रेस संस्थापनइतर तरुण-विद्यार्थीको खबरदारी भेला अनुपम फुडल्याण्डमा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १४, २०७८

कांग्रेसको संस्थापनइतर तरुण-विद्यार्थीको खबरदारी भेला भइरहेको छ । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला भइरहेको छ । 

सभापति शेरबहादुर देउवाले तरुण दलको अध्यक्षमा विद्वान् गुरुङ र नेविसंघको अध्यक्ष जुदाङ शेर्पालाई नियुक्त गरेपछि संस्थापनइतर खेमा असन्तुष्ट बनेको हो । 

भेलामा चन्द्र भण्डारी, गुरुराज घिमिरे, रञ्जित कर्णलगायत नेताहरू सहभागी छन् ।