राप्रपाबाट काठमाडौं प्रमुखमा कलाकार मदनदास श्रेष्ठ उम्मेदवार

राप्रपाबाट काठमाडौं प्रमुखमा कलाकार मदनदास श्रेष्ठ उम्मेदवार

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ९, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको प्रमुखमा कलाकार मदनदास श्रेष्ठको नाम घोषणा गरेको छ । 

३० वैशाखमा  हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंको प्रमुखमा कलाकार श्रेष्ठले उम्मेदवारी दिने राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

‘काठमाडौं महानगरको प्रमुखमा कलाकार मदनदास श्रेष्ठलाई राप्रपाले उठाउने भएको छ’, उनले भने ।