मध्यपुर थिमि नगरपालिका प्रमुखमा  राम बुढाथोकीको स्वतन्त्र उम्मेदवारी

मध्यपुर थिमि नगरपालिका प्रमुखमा  राम बुढाथोकीको स्वतन्त्र उम्मेदवारी

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १२, २०७९

भक्तपुर ।मध्यपुर थिमि नगरपालिका प्रमुखमा  युवा व्यक्तित्व  राम बुढाथोकी स्वतन्त्र रुपमा  उम्मेदवारी दर्ता गराउनु भएकाे छ ।

यही बैशाख ३० गत सम्पन्न हुने स्थानीय तहको लागि आज बैशाख १२  गते सोमबार  निर्वाचनको लागि स्वतन्त्र रुपमा नगर प्रमुखमा  बुढाथोकीले ५ नम्बरमा उम्मेदवारी  दर्ता गराउनु भएकाे हाे ।

निर्वाचन अधिकृतको कार्यालय  भक्तपुरमा मध्यपुर थिमिमा नगरपालिकामा नगर प्रमुखमा उम्मेदवारी मनोनयन पत्र दर्ता गरेको जानकारी  दिनु भएको छ । 

राम बुढाथोकीको मनोनयन पत्र दर्ताको निस्सा