डिसहोम फाइवरनेटको नयाँ अफर : ५० एमबीपीयसको इन्टरनेट प्याकेज मात्र ६ सय ९९ मा

डिसहोम फाइवरनेटको नयाँ अफर : ५० एमबीपीयसको इन्टरनेट प्याकेज मात्र ६ सय ९९ मा

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख १४, २०७९

ललितपुर । डिसहोम फाइवरनेटले आफ्नो ग्राहकहरूका लागि अहिले मात्र रु ६९९ प्रति महिना पर्ने ५० एमबीपीयस को इन्टरनेट सहित डिटीएच  कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ ।

मासिक ६ सय९९, त्रैमासिक  २ हजार ९७, अर्ध वार्षिक रु ४हजार १ सय ९४ र वार्षिक ८ हजार ३ सय ८८  आवती चार्ज पर्ने यो गजबको प्याकेज अफरमा फाइफ-जी,  डुअल ब्यान्ड राउटर पनि रहेको छ । एक बर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउनु हुनेछ ।

डिशहोम  फाइवरनेट जडान गर्नको लागि९८०१५४४०००  मा  सम्पर्क गर्न सकिने  वा नजिकैको डिलर दाई कहाँ सम्पर्क गर्न सकिने पनि डिसहोमले जनाएको छ ।