तत्कालीन राजा वीरेन्द्र र परिवारका नाममा खर्बौं सम्पत्ति, थोरै मात्र उपयोग

तत्कालीन राजा वीरेन्द्र र परिवारका नाममा खर्बौं सम्पत्ति, थोरै मात्र उपयोग

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ८, २०७६

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ । तर थोरैको मात्र उपयोग भएको छ । काठमाडौं उपत्यकाभित्र रहेका मूल्यवान सम्पत्ति व्यावसायिक प्रतिष्ठानलाई दिइएको छ ।

अधिकांश राजाकै पालामा प्रतिष्ठानलाई दिइएको थियो । वीरेन्द्रको सम्पत्ति संरक्षणको जिम्मा पाएको नेपाल ट्रस्टले लिजरभाडाबापत बर्से्नि ७ करोड रुपैयाँ उठाउँदै आएको छ ।  यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।