अमेरिकी सभामुखले गरे जेलेन्स्कीलाई समर्थन

अमेरिकी सभामुखले गरे जेलेन्स्कीलाई समर्थन

एजेन्सी  |  विदेश  |  बैशाख १८, २०७९

अमेरिकी सभामुख न्यान्सी पेलोसीले युक्रेनको राजधानी किभको अघोषित भ्रमणका क्रममा राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई समर्थन व्यक्त गरेका अमेरिकी र युक्रेनी अधिकारीहरूले आइतबार बताएका छन् ।
'हामी विश्वास गर्छौं कि हामी तपाई्को स्वतन्त्रताको लडाइँका लागि धन्यवाद भन्न तपाईंलाई भेट्न आएका छौँ, ... हाम्रो प्रतिबद्धता लडाइँ समाप्त नभएसम्म तपाईंको साथ रहनेछ', पेलोसीले जेलेन्स्कीलाई सो कुरा उल्लेख गरेको भिडियो सार्वजनिक गरिएको छ ।