डोल्पा स्थित जगदुल्लामाको अध्यक्षमा माओवादीका प्रमुख उपप्रमख नै विजयी

डोल्पा स्थित जगदुल्लामाको अध्यक्षमा माओवादीका प्रमुख उपप्रमख नै  विजयी

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३१, २०७९

डोल्पा ।  जगदुल्लामा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नार सिं रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् ।

उनको प्रतिद्वन्द्वी नेकपाा एमालेका हेमबहादुर महताराले  ५८५ भोट ल्याएर परिजित भए । त्यस्तै उपध्यक्षामा माओवादी केन्द्रकै अमृता लामा बोहरा ७५९ विजयी भए भने एमालेको चन्द्रवती थापाले ७४९भोट ल्याएर पराजित भइन् ।