फेरी  पेट्रोलियम पदार्थको मूल्य बृद्धि : पेट्रोल १७० र डिजल १५४

फेरी  पेट्रोलियम पदार्थको मूल्य बृद्धि : पेट्रोल १७० र डिजल १५४

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३१, २०७९

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले डिजेल र पेट्रोल र मट्टिलेतको मूल्य बढाएको हो। अब पेट्रोल १७० र डिजल १५४ प्रति लिटर काम भएको छ। 

शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनित मणि उपाध्यायले  जानकारी दिए ।