छायानाथमा एकीकृत समाजवादीबाट पहिलो महिला वडाध्यक्षमा कुञ्जुमा कुमाई निर्वाचित

छायानाथमा एकीकृत समाजवादीबाट पहिलो महिला वडाध्यक्षमा कुञ्जुमा कुमाई निर्वाचित

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २, २०७९

मुगु ।  छायाँनाथ रारा  नगरपालिका वडा नम्बर ११ मा पहिलो महिला वडा अध्यक्ष विजयी भएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवारी दिएकी कुञ्जुमा कुमाई  वडा नं  ११ काे अध्यक्षमा निर्वाचित भएकी हुन् ।

कुमाईले  ११९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तेजबहादुर बुढा ११४ मत पाएर पराजित भए ।