भाजपा ३०० पार, लोकसभा चुनावको मतगणना जारी

भाजपा ३०० पार, लोकसभा चुनावको मतगणना जारी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ९, २०७६

काठमाडौं । लोकसभा चुनावको जारी मतगणनामा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनले अग्रता लिएको छ ।

भारतीय न्युज टेलिभिजन च्यानल आजतकका अनुसार लोकसभाका ५४२ सिटमध्ये एनडिए गठबन्धनले ३३७ सिटमा अग्रता लिएको हो । कांग्रेस आइ नेतृत्वको युपिए गठबन्धनले १०० सिटमा अग्रता लिएको छ । यस्तै, अन्य दलले १०३ सिटमा अग्रता लिएका छन् ।