गरिमा विकास बैंक १२१ औं शाखा ड्राइभर टोल, रुपन्देहीमा

गरिमा विकास बैंक १२१ औं शाखा ड्राइभर टोल, रुपन्देहीमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ १६, २०७९

काठमाडौँ । 'सबैमा पहुँच'  मुल नारा सहित नेपालभर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा ड्राइभर टोल शाखा संचालनमा ल्याएको  बैंकले जनाएको  छ । 

यससँगै गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।