कमेडी हवमा डिशहोम फाईवरनेटको सह–प्रायोजन

कमेडी हवमा डिशहोम फाईवरनेटको सह–प्रायोजन

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  असार २, २०७९

ललितपुर ।  मिडिया हवको प्रस्तुती हास्य रियालिटी कार्यक्रम 'कमेडी हव' को सह–प्रायोजन डिश होम फाईवर नेटले गर्ने भएको छ ।

एपिवान टेलिभिजनमा बुधवार साँझ ८ बजे प्रशारण  हुने 'कमेडी हव'  माग्ने बुढा  (केदार घिमिरे) ले निर्देशन गरेका छन् । राम राजेन्द्र हिमेश पन्त, जानुका के सि, नारिया गिरी लगाएत हास्य विधामा स्थान बनाउन सफल कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रम पहिलो सिजनको तेस्रो भाग सम्म प्रशारण भईसकेको छ ।