यी हुन् भारतका १४ ठूला दल

यी हुन् भारतका १४ ठूला दल

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १०, २०७६

काठमाडौं । भारतमा लोकसभा चुनावको नतिजा सार्वजनिक भइसकेको छ । चुनावी मतपरिणाम अनुसार भारतीय जनता पार्टी (भाजपा)ले पूर्ण बहुमत पाएको छ । भाजपाले लोकसभाका ५४२ सिटमध्ये ३०३ मा विजयी भएको छ । यस्तै, कांग्रेसले ५२ सिट जितेको छ ।

भाजपा नेतृत्वको एनडिए गठबन्धनले भने ३५२ र कांग्रेस नेतृत्वको युपिए गठबन्धनले ९६ सिट जितेको छ ।

चुनावमा अन्य दलले जितेका सिट यसप्रकार छन् । 

१. भाजपा– ३०३ सिट
२. कांग्रेस– ५२ सिट
३. अन्ना द्रुमुक (तमिलनाडु)– २३ सिट
४. तृणमूल कांग्रेस (पश्चिम बंगाल)– २२ सिट
५. वाइएसआर कांग्रेस (आन्ध्रप्रदेश)– २२ सिट
६. शिवसेना (महाराष्ट्र)– १८ सिट
७. जेडियु (बिहार)– १६ सिट
८. बिजेडी (ओडिसा)– १२ सिट
९. बसपा (उत्तरप्रदेश)– १० सिट
१०. टिआरएस (तेलंगाना)– ९ सिट
११. सपा (उत्तरप्रदेश)– ५ सिट
१२. एनसिपी (महाराष्ट्र)– ४ सिट  
१३. टिडिपी (आन्ध्रप्रदेश)– ३ सिट
१४. जेकेएनसी (काश्मिर)– ३ सिट