'कमेडी क्लव विथ च्याम्पियन' मा पनि डिश होम कै प्रायोजन

'कमेडी क्लव विथ च्याम्पियन' मा पनि डिश होम कै प्रायोजन

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ८, २०७९

काठमाडौँ । नेपाल टेलिभिजनमा प्रशारण भईरहेको हास्य रियालिटी सो 'कमेडी क्लव विथ च्याम्पियन' मा डिश होमले प्रायोजन गरेको जनाएको छ ।

हास्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको कार्यक्रम 'कमेडी क्लव विथ च्याम्पियन' मा डिश होमले ६ महिना सम्मको लागी प्रायोजन गरेको छ।

कार्यक्रम हरेक सोमबार साँझ ८:५० बजे नेपाल टेलिभिजनमा प्रसारण भईरहेको छ भने विहिबार पुन प्रसारण हुने गर्दछ ।